Breaking News ( ब्रेकिंग )

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार

काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य...

पुरा पढ्नुहोस
 बैतडीमा एक वर्षको अवधिमा ६२ मानवअधिकार उल्लंघनका घटना

बैतडी ।  बैतडीमा एक वर्षको अवधिमा ६२ मानवअधिकार उल्लंघनका घटना भएका छन् ।  इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखिकरण गरिएका ६२ वटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरू भएको...

पुरा पढ्नुहोस
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र तयार पारिने

काठमाण्डौ ।  सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच...

पुरा पढ्नुहोस
आज प्रदेश १ र सुदूरपश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डौ । आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन...

पुरा पढ्नुहोस
विदेशबाट फर्केकाले ल्याउने मोबाइलमा १८ प्रतिशत कर अनिवार्य

काठमाडौं । अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन थाल्यो

कपिलवस्तु। कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन थालेको छ । छाडा गाईगोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरान खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो । नगर प्रमुख सुदीप पौडेलको सक्रियतामा नगरपालिकाको वडा...

पुरा पढ्नुहोस
संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री...

पुरा पढ्नुहोस
सीमावर्ती क्षेत्रमा कोरोनाको जोखिम, असावधानीले संक्रमित भेटिने खतरा

वीरगञ्ज। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकी मुलुक भारतमा तीव्र गतिमा फैलिरहेको छ । वीरगञ्जसँग सीमा जोडिएको भारतको बिहारमासमेत संक्रमित देखिन थालेका छन्। बिहारको बोधगयामा कोरोना संक्रमितको संख्या ११ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्...

पुरा पढ्नुहोस
साइत हेराएर बालुवाटार छिरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा बालुवाटार सरेका हुन् । निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड : अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार...

पुरा पढ्नुहोस