Breaking News ( ब्रेकिंग )

नेपाल रेडक्रस सैनामैना दुधराक्षले १०८ पिपलका विरुवा लगायो

उपकार अनलाइन, सैनामैना रुपन्देहीको सैनामैनामा अवस्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखाको आयोजनामा रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका बिरुवाहरु लगाउने कार्यक्रम शनिवार रुपन्देही क्षेत्र नंं. ५ का संघीय सांसद बासुदेव घिमिरेको प्रमुख अथित्यतामा सम्पन्न...

पुरा पढ्नुहोस
भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत...

पुरा पढ्नुहोस
छोरी जन्माएको केही घण्टामै शान्ति नमुना स्कुलकी अंग्रेजी शिक्षिका सिर्जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको...

पुरा पढ्नुहोस
नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटार आएका नेपालका...

पुरा पढ्नुहोस
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने तयारी

बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी...

पुरा पढ्नुहोस
काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा परेको थियो भने सो...

पुरा पढ्नुहोस
आज साउन १५ : खिर खाने दिन, यसरी सुरु भयो खिर खाने प्रचलन

काठमाडौँ । आज साउन १५ गते। नेपाली समाजमा साउन १५ गते खिर खाने प्रचलन छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।...

पुरा पढ्नुहोस
विपदमा परी डेढ महिनामा एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता

काठमाडौँ । मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी...

पुरा पढ्नुहोस
को हुन् लुम्बिनीका प्रदेश प्रमुख घर्ती ?

बुटवल । सोमबार बसेको मन्त्री परिषद बैठकले लुम्बिनीसहित ३ प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको छ । जस अनुसार लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिएको छ । ६५ वर्षीय घर्ती नेपाली काँग्रेसमा...

पुरा पढ्नुहोस
तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु, एक बेपत्ता

बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन । तिनाउ...

पुरा पढ्नुहोस