Breaking News ( ब्रेकिंग )

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै मुलुकको प्रधानमन्त्री बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै...
पुरा पढ्नुहोस
काठमाण्डौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका जसपाका मन्त्रीहरूले हिजो प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थिए...
पुरा पढ्नुहोस
बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । सडकमा खसेको पहिरोको कारण दुवै...
पुरा पढ्नुहोस
दाङ । तुलसीपुरमा नदी तर्ने क्रममा बगेर एक किशोरी बेपत्ता भएकी प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेराको बबई नदी तर्ने क्रममा आज बिहान स्थानीय १९ वर्षीया सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक...
पुरा पढ्नुहोस
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्य मंगलबार राति १२...
पुरा पढ्नुहोस
नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ ।...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना ४ स्थित ग्यालेक्सी बोर्डिङ्ग स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक कर्याक्रमको आयोजना गरि सम्मान गरेको छ । सैनामैनामा रहेर विद्यार्थीको मनोभावना बुझेर शिक्षा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका २ मा रहेको न्यु एकेडेमी ईङ्गिलिस बोर्डिङ्ग स्कुलले आइतबार एक कार्यक्रमका विच माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । शैक्षिक सत्र २०८० को...
पुरा पढ्नुहोस
काठमाडौं। नेकपा एकीकृत समाजवादीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा...
पुरा पढ्नुहोस
