Breaking News ( ब्रेकिंग )

सुरक्षित मातृत्व : यस्ता छन् बुटवल उपमहानगरका कार्यक्रम

अमृता थारु, सैनामैना । नेपालमा मातृमुत्युदर कमि देखिए पनि जोखिम उस्तै छ । जनगणना २०४८ मा ५७५ रहेको मातृमुत्युदरको संख्या १५१ (प्रति लाख जीवित जन्ममा) अकंले घटेको जनगणना २०७८ ले देखाएको छ । तर पनि...

पुरा पढ्नुहोस
रेडक्रस दुधराक्ष उपशाखाद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको रेडक्रस सोसाइटी दुधराक्ष उपशाखाले आइतवार एक कार्यक्रमको आयोजना गरि नव वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगङ्गामा २ जनाको शव फेला

बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ करिब ५ बजे लालमटिया सामुदायिक वनमा एक महिला र एक पुरुषको शव मृत अवस्थामा फेला परेको...

पुरा पढ्नुहोस
३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्छ : भण्डारी

बुटवल। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्ने बताएका छन् । नेपालमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराको सपथ भोली : यसरी हुँदैछ मन्त्रालय बाँडफाट

बुटवल । लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले भोली आइतबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयले आइतबार दिउँसो १ः४५ बजे सपथ गराउने गरी तयारी गरेको छ...

पुरा पढ्नुहोस
लुम्बिनीबाट ५ बुँदे संकल्पसहित नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने घोषणा

बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित शनिबार समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीसहित गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकलप गरिएको छ । ध्यान,...

पुरा पढ्नुहोस
नियमित तर्फको एसइई सम्पन्न

काठमाण्डौं। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा बने लुम्बिनी प्रदेश सकारको पाचौं मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २...

पुरा पढ्नुहोस
सैनामैना १० मा क्लोथ बैंक सञ्चालनमा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नम्बर १० मा क्लोथ बैक सञ्चालनमा आएको छ ।  शुक्रवार एक कार्यक्रमको आयोजना गरी क्लोथ बैक सञ्चालनमा ल्याइएको हो । मानव सेवाका लागि देशैभरि सञ्चालन हुन लागेको क्लोथ...

पुरा पढ्नुहोस
एमालेबाट राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार कपिलवस्तुकी घिमिरे

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।...

पुरा पढ्नुहोस