Breaking News ( ब्रेकिंग )

बरिष्ठ नेताकै बिरुद्धमा स्वतन्त्र युवाको उम्मेदवारी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट युवा उम्मेदवार नेत्र थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा हाल उक्त क्याम्पसको...

पुरा पढ्नुहोस
दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

काठमाण्डौ । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले...

पुरा पढ्नुहोस
मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै...

पुरा पढ्नुहोस
गोरखनाथ सामुदायिक सिकाईले गर्यो नारीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । रुपन्देहको सैनामैनामा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत महिलाहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैनामैना...

पुरा पढ्नुहोस
टी–२० विश्वकपकाे तयारी गर्न सरकारले दियाे क्यानलाई ५ कराेड रुपैयाँ

काठमाण्डाै । आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच कराेड रुपैयाँ दिएकाे छ । क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएकाे छ...

पुरा पढ्नुहोस
चिनी उत्पादनको अति व्यस्त हुने महिना फागुनमै उखु अभाव

महाेत्तरी । फागुन महिना चिनी उत्पादनको अति व्यस्त हुने महिना हो । तर यही बेला उखुको अभाव भएको छ । पर्याप्त उखु नहुँदा दिन बिराएर मिल सञ्चालन गर्नुपरेको महोत्तरीको एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक सुरेन्द्र...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख २३ हजार ५...

पुरा पढ्नुहोस
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो : ४१ जनाको उद्धार

धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अरुहरुको गजुरी प्राथमिक...

पुरा पढ्नुहोस
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो । केन्द्रीय राजनीतिमा आएको फेरबदलका...

पुरा पढ्नुहोस
काठमाडौँ जादै गरेको वस र्त्रिशूली नदीमा खस्यो

काठमाडौँ । लुम्विनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खस्दा चार जनाको...

पुरा पढ्नुहोस