Breaking News ( ब्रेकिंग )

बाणगंगाका नागरिकले पाउने भए निःशुल्क रगत

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन । बुधवार नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिका बिच भएको सहमति पछि निःशुल्क रगत पाउने भएका...

पुरा पढ्नुहोस
लक्ष्मणघाटमा दसैँको मुर्ति विसर्जनमा हत्या गरि फरार रहेका ३ जना पक्राउ

कपिलवस्तु । २०७४ सालको दसैँमा मुर्ति विसर्जनको क्रममा एक जनाको हत्या गरि फरार रहेका बाणगंगाका ३ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । २०७४ साल आसोजको १५ गते लक्ष्मणघाटमा मुर्ति विसर्जनको क्रममा उनीहरुले राम...

पुरा पढ्नुहोस
राप्रपा कपिलवस्तुद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र, ४० सूत्रीय माग

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । विभिन्न ४० सुत्रीय माग सहित प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनुभयो...

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने

भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको हो । अखिल नेपाल भिक्षु...

पुरा पढ्नुहोस
रायमाझी निलम्बनमा परेपछि प्रत्यक्ष निर्वाचित सांसदविहीन बन्यो अर्घाखाँची

अर्घाखाँची । २०७९ मंसिर चार गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोप बहादुर रायमाझी लगातार चौथो पटक अर्घाखाँचीबाट निर्वाचित भए। पाँच दलीय गठबन्धनका विरुद्ध एक्लै भिडेका रायमाझी विजयी यात्रालाई कायम राख्न...

पुरा पढ्नुहोस
बाणगंगामा फागुन १८ देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा यहि फागुन १८ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु गरिने भएको छ । मङ्गलवार सिद्धिपुरमा भएको दादुरा–रुबेला खोप सम्बन्धि नगर स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रममा १५ वर्ष मुनिका सबै बालबालिकालाई...

पुरा पढ्नुहोस
कपिलवस्तुका आठ वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ । अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९...

पुरा पढ्नुहोस
कपिलवस्तु हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत

कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि...

पुरा पढ्नुहोस
जातीय तनावका कारण शान्ति सैनिकले खतराको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन...

पुरा पढ्नुहोस
सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

उपकार अनलाइन, सैनामैना ।रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट...

पुरा पढ्नुहोस