अन्तराष्ट्रिय

ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा अशोक खाँण चयन

दक्षीण कोरिया । ठकुरी समाज दक्षिण कोरियाको सातौं अधिबेशन बाट अध्यक्षमा अशोक खाँण ठकुरी चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा आज दक्षिण कोरियाको सियोलमा बसेको सातौँ अधिवेशनले अशोक खाँणको नेतृत्वमा...

पुरा पढ्नुहोस
वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु

एजेन्सी । इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्री सहित १६ जनाको मृत्यु

किभ । युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ। यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको जानकारी...

पुरा पढ्नुहोस
चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो, सन् २०२२ मा जन्मभन्दा मृत्यु धेरै

एजेन्सी ।  चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

पुरा पढ्नुहोस
चीनमा पछिल्लो एक महिनामा मात्रै ६० हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा...

पुरा पढ्नुहोस
भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...

पुरा पढ्नुहोस
आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा १७ जनाको ज्यान गयो

एजेन्सी ।  अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गएकाे मङ्गलवारदेखि आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको...

पुरा पढ्नुहोस
मानवअधिकार संगठनको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका पत्रकार अहमद सम्मानित

भारत ।  भारतको उत्तर प्रदेश गोरखपुर मदन मोहन मालवीय प्रविधि विश्वविद्यालय सभागृहमा विश्व कै तेस्रो आँखा मानिने मानव अधिकार संगठनको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मानवअधिकार संगठनको अन्तराष्ट्रिय सम्मेलनमा कार्यक्रमका संयोजक, मानवअधिकार संगठनका संस्थापक...

पुरा पढ्नुहोस
मधेशी समाज अस्ट्रेलियाको क्यानवेराको पहिलो विस्तारित बैठक सम्पन्न: अध्यक्षमा रितेश

क्यानवेरा र आसपासका क्षेत्रमा वसोवास गरिरहेको मधेशीहरुको समाजिक संस्था मधेशी समाज क्यानवेराको पहिलो विस्तारित वैठक सम्पन्न भएको छ । वेलकनेन स्थित जोन नाईट मेमोरियल पार्कमा जनवरी ८ तारिक, आईतवार भएको विस्तारित वैठकले रितेश महतोको अध्यक्षतामा...

पुरा पढ्नुहोस
हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्,...

पुरा पढ्नुहोस