अन्तराष्ट्रिय

अर्थतन्त्र सुधारको लागि सम्पुर्ण पक्ष मिल्नुको विकल्प छैन : महसचिव पराजुली

कपिलवस्तु । नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले सम्पुर्ण ब्यापार व्यवसायीहरु मिलेर जान सके मात्र आर्थिक क्रान्ती गर्न सकिने बताउनु भएको छ । आज उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभालाई प्रमुख...

पुरा पढ्नुहोस
राष्ट्रसंघविरोधी प्रदर्शनमा कंगोमा ४८ जनाको मृत्यु

काठमाडौँ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकामा एक भवनमा आगलागी, कम्तीमा ६३ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते...

पुरा पढ्नुहोस
मनाङ्गाग्वा जिम्बावेको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको...

पुरा पढ्नुहोस
भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा...

पुरा पढ्नुहोस
पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

एजेन्सी ।  पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् । ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा...

पुरा पढ्नुहोस
भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका छ जनाको मृत्यु

भारत । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए...

पुरा पढ्नुहोस
आङ सान सुकीलाई ५ वटा मुद्दामा माफी, ३३ वर्ष तोकिएको कैद सजाय २७ मा झर्‍याे

एजेन्सी । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा...

पुरा पढ्नुहोस
अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाण्डाै । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा केहीबेरअघि काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हो । उहाँले आजै...

पुरा पढ्नुहोस
वैदेशिक लगानीकाे प्रवर्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

चीन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस