अन्तराष्ट्रिय

अवैध रूपमा अमेरिका जान लागेका नेपाली अजरबैजानमा पक्राउ

काठमाडौँ  । अवैध रूपमा सीमापार गर्दै ‘अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ...

पुरा पढ्नुहोस
युगान्डाको एउटा विद्यालयमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गयो

एजेन्सी ।  युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको र आठ...

पुरा पढ्नुहोस
साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड

एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका...

पुरा पढ्नुहोस
कजाकिस्तानमा डढेलोमा परेर तीन जनाको ज्यान गयो, ११ जना बेपत्ता

एजेन्सी । कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८...

पुरा पढ्नुहोस
ओडिशा रेल दुर्घटना : अहिलेसम्म के–के भयो ?

ओडिशा । ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे भयानक रेल दुर्घटना भएको थियो, जसमा अहिलेसम्म २८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ८०० जना घाइते भएका छन्।दुर्घटनामा तीनवटा रेल एक...

पुरा पढ्नुहोस
अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति

बुटवल । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले...

पुरा पढ्नुहोस
भारतको नयाँ संसद्‌मा ‘अखण्ड भारत’को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश

काठमाडौँ । भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।संसद्को नयाँ भवनको भारतीय...

पुरा पढ्नुहोस
२० वटा दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको बीबीसी हिन्दीले जनाएको...

पुरा पढ्नुहोस
भारतले २ हजारका नोट नचलाउने

नयाँदिल्ली । भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १...

पुरा पढ्नुहोस
बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्न सहमत

काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल(बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश...

पुरा पढ्नुहोस