कला / साहित्य

आज सोनाम ल्होछार मनाइँदै

काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ ।तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले...

पुरा पढ्नुहोस
गजल : सरकार कसैलाई देश छाड्ने रहर हुंदैन

गजल सरकार कसैलाई देश छाड्ने रहर हुंदैन, आफ्नो देश जस्तो कसैको नगर हुंदैन। नागरिक छन् र देश छ तिमी हामी छौं, भोली के हुन्छ यो जिवनको भर हुंदैन। उस्ले रेमिटेन्स पठायो बगाएर पसिना, त्यो तिम्रो चालबाट सधै वेखबर हुंदैन। छाड समय...

पुरा पढ्नुहोस
लघुकथा : मोबाइलको घण्टी

लघुकथा : मोबाइलको घण्टी रातको निद्रा भङ्ग गर्दै मोबाइलको घण्टी बज्न थाल्यो। कोठामा साथीहरू वरिपरि निदाईरहेका थिए। म पनि अनेक सपना हेर्दै लडिरहेको थिए। मोबाइलको घण्टीले म मात्र ब्यूझिएन मदिरा पिएर सुतेका सबै साथीहरू पनि ब्यूझे। को होला यतिबेला...

पुरा पढ्नुहोस
आज माघे सङ्क्रान्ति र माघी पर्व, ठाउँठाउँमा मेला महोत्सवको रौनक

काठमाण्डौ । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड...

पुरा पढ्नुहोस
धार्मिक क्षेत्र रिडीमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

गुल्मी । गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रिडीमा माघ १ गतेबाट सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । मेलाको सबै तयारी पूरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोबित...

पुरा पढ्नुहोस
आगामी फागुनदेखि लुम्बिनी केबलकार सञ्चालनमा आउने

बुटवल । रुपन्देहीको बुटवलदेखि पाल्पाको बशन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९ औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद...

पुरा पढ्नुहोस
आज राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यस वर्ष...

पुरा पढ्नुहोस
नेताले उल्लु बनाउँने उखान खोज्छन्,

गजल सुरेशकुमार पान्डे, दाङ । नेताले उल्लु बनाउँने उखान खोज्छन्, दलालिमा पनि आफ्नो शान खोज्छन्। किन हुन्छन् देशमा आन्दोलन सधैभरी, जनताले समस्यको समाधान खोज्छन्। छानेर पठाउँछन् सरकार भित्र नेतालाई, देश बिकाशमा उन्को योगदान खोज्छन्। हामी नेपाली भनी विरताको बखान गर्दै, संसारभरीमा आफ्नो पहिचान...

पुरा पढ्नुहोस
गजल: जनताको हितमा जब छलफल हुन्छ

गजल जनताको हितमा जब छलफल हुन्छ, सरकार पनि देशभक्तीमै अटल हुन्छ। हाम्रो बिचारमा त्यो जो सुकै भएपनि, सांचै त्यही व्यवहार मात्र असल हुन्छ। जस्ले सकिन रक्षागर्न मातृत्व भूमिको, त्यही अशक्षम अनि वे(अक्कल हुन्छ। जिवित छ जातिय छुवाछुत समाजमा, बिकाश होइन व्यवस्था नै...

पुरा पढ्नुहोस
श्री स्वस्थानी व्रत आजबाट सुरु

उपकार अनलाइन ।  सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष...

पुरा पढ्नुहोस