खेलकुद

पहिलो संस्करणको एनपिएलमा आज अन्तिम खेल खेल्दै लुम्बिनी

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रवार पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलीबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भोलिबाट सुरु हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल...

पुरा पढ्नुहोस
एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रपति रनिङशील प्रतियोगिता पुष ७ गतेबाट सुरु हुने

विमल गैरे, सैनामैना । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित  सैनामैनामा यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता आगामी पुष ७ गतेबाट सुरु हुने भएको छ । सैनामैना नगरपालिकामा संचालित सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानध्यापक,...

पुरा पढ्नुहोस
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य...

पुरा पढ्नुहोस
सैनामैनाका वडा अध्यक्षहरुसँग सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लवले सैनामैनाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा खेलकुदको विकास, प्रतियोगिताको व्यवस्थापन, र सहकार्यका लागि आवश्यक...

पुरा पढ्नुहोस
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । दुधराक्ष युवाक्लबद्वारा आयोजित सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको विषयमा स्थानीय राजनैतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा प्रतियोगितालाई सफल बनाउनुपर्ने उपाय, आर्थिक व्यवस्थापन,...

पुरा पढ्नुहोस
बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि

काठमाण्डौ । काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग ९एनपीएल० को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर...

पुरा पढ्नुहोस
आजबाट सैनामैनामा ब्याडमिन्टन प्रतियोगिता

उपकार अनलाइन, सैनामैना । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज देखी सुरु हुदैछ । आज शनिवार सैनामैना ३ मा रहेको क्लबको कबर्डहलमा प्रतियोगिता सुरु हुने क्लवका अध्यक्ष पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस