खेलकुद

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रथम अध्यक्ष कप सि लेवल ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । गैडहवा गाउपालिकाको संरक्षकत्व र मैनिया हाट बजार समितिको गैडहवा ८ मैनियाको आयोजनामा प्रतियोगिता हुन गइरहेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रधानमन्त्री कप क्रीकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो जित हात पारेको छ । आज भैरहवामा भएको खेलमा कपिलवस्तुल परासी माथी शानदार जीत निकालेको हो । टस जितेर पहिला ब्याटिङ...
पुरा पढ्नुहोस
काठमाण्डाै । काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ। दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो। खेलको ३७...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिता प्ले अफमा पुग्ने ४ वटै टाेलीकाे टुङ्गाे लागेकाे छ । आज बिहीवार भएकाे खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएसँगै प्ले अफ खेल्ने...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो ।जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले २०...
पुरा पढ्नुहोस
काठमाण्डाै । बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) काे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले बुटवललाई १–० गाेलले हरायाे । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी...
पुरा पढ्नुहोस
बुटवल। उजिर सिंह माध्यमिक विद्यालय बुटवल को हीरक जयन्ती -२०८० को अवसरमा देवी सरस्वती को मुर्ति स्थापना तथा अनावरण आज गरीएको छ । विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले आफ्नो स्वर्गीय बुवा पदमलाल श्रेष्ठ स्मृतिमा...
पुरा पढ्नुहोस
