खेलकुद

नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा

काठमाडौं। चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद(एसियाडअन्तर्गत ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलमा पुगेको छ।एलिमिनेसन राउन्डमा आफ्नो समूहको दोस्रो स्थानमा रहँदै नेपाली टोली सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा ८ टोली रहने छन् जसमा ४र४ टोलीको...

पुरा पढ्नुहोस
एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् । नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका तथा बङ्लादेश र...

पुरा पढ्नुहोस
मंगोलियाविरुद्ध नेपालको कीर्तिमान नै कीर्तिमान

हाङचउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो ।...

पुरा पढ्नुहोस
महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित

काठमाण्डाै ।  १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलाे अन्तरले पराजित भएको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज साेमवार भएको समूह ‘डी’ को खेलमा नेपाल जापानसँग ८–० गाेलले पराजित भयाे ।...

पुरा पढ्नुहोस
नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा, मालदिभ्स ४-१ गोलले पराजित

काठमाडौं । पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको...

पुरा पढ्नुहोस
दोस्रो संस्करणको ‘साइकल प्लाङक ब्यालेन्स’ : विश्व साइकलयात्री बराल आउने

कपिलवस्तु । गत वर्ष नेपालमै पहिलो पटक ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गर्ने भएको छ । जिल्लामा...

पुरा पढ्नुहोस
२१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई

भैरहवा । रुपन्देहीको कोटिहवामा सम्पन्न २१ औं लिस्नु कपको उपाधि रुपन्देहीको फर्साटिकर फुटबल क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा फर्साटिकरले कपिलवस्तु–११, ४–० गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । फर्साटिकरका लागि जर्सि...

पुरा पढ्नुहोस
एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाण्डाै । १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ । समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए...

पुरा पढ्नुहोस
एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमाण्डाै । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले...

पुरा पढ्नुहोस
भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि

काठमाण्डौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६...

पुरा पढ्नुहोस