खेलकुद

एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा, सार्की र शेख आउट

काठमाडौ । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा...

पुरा पढ्नुहोस
एसिया कपको फाइनलमा श्रीलंका

काठमाडौं । पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ। सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त...

पुरा पढ्नुहोस
लायन्स क्लव कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गदैँ

कपिलवस्तु । नेपालमा पहिलो पटक लायन्स कपिलवस्तुले २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान नेपालभर प्रस्तुत गरेको लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गर्ने भएको छ । साइकल...

पुरा पढ्नुहोस
भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो

काठमाण्डौ । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । आज सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य...

पुरा पढ्नुहोस
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल...

पुरा पढ्नुहोस
नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित : ग्लोबल टी–२० छनोटमा पुग्न असफल

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा...

पुरा पढ्नुहोस
नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बांगी स्थित यूकेएम ओभलमा हुने खेल नेपालको समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता...

पुरा पढ्नुहोस
एसिया कपः नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

काठमाण्डौ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा...

पुरा पढ्नुहोस
नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।  श्रीलंकाको पल्लेकेले मैदानमा टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

काठमाडौं। एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले  दस ओभरमा एक विकेटको क्षतिमा ६५...

पुरा पढ्नुहोस