खेलकुद

काठमाडौं । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिसबनमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा फ्रान्सलाई ७–६ ले हरायो । अष्ट्रेलिया पहिलो...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली...
पुरा पढ्नुहोस
काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज मङ्गलवार भएको राउन्ड अफ–१६ को अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई हराउँदा क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको हो । यो खेलमा...
पुरा पढ्नुहोस
काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीविरुद्ध मछिन्द्र एफसीले पहिलो हाफमा ३–१ को अग्रता लिएको छ । खेलको सातौं मिनेटमा नै पारोले अग्रता बनाएको भए पनि मछिन्द्रले खेलमा फर्किँदै लगातार २...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर उनले सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका हुन् । नेपालका सबै उमेर समूह र...
पुरा पढ्नुहोस
काठमाण्डाै । फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान...
पुरा पढ्नुहोस
काठमाण्डौ । एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काकाे स्थानीय क्लबसँग पराजित भएकाे छ । आज बुधवार भएकाे खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ९८ रनकाे लक्ष्य ब्लूमफिल्डले...
पुरा पढ्नुहोस
काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल २०२३ मा नेदरल्यान्ड्सले पाेर्चुगललाई हराएकाे छ । आज आइतवार न्युजिल्यान्डकाे फर्सिथ बार स्टेडियममा भएकाे खेलमा नेदरल्यान्ड्सले पाेर्चुगललाई १–० गाेलले हरायाे । नेदरल्यान्ड्सका लागि खेलकाे १३ औँ मिनेटमा स्टेफेन भानले गरेकाे...
पुरा पढ्नुहोस
काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, समूह...
पुरा पढ्नुहोस
काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा...
पुरा पढ्नुहोस