खेलकुद

गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । सुरुवात...

पुरा पढ्नुहोस
भारतसँग हार्‍यो नेपाल, फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्ने

काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए...

पुरा पढ्नुहोस
मुम्बईले हैदराबादलाई हराउँदा प्लेअफ सम्भावना कायमै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आज आइतवार भएको खेलमा मुम्बईले हैदराबादलाई ८ विकेटले हरायो । हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १२ बलअघि नै...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ । गएराति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो...

पुरा पढ्नुहोस
२ वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गरिने

काठमाण्डौ । सरकारले आउँदो दुई वर्षभित्र काठमाण्डौको कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति गर्ने भएको छ । आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदो आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा दुई वर्षभित्र कीर्तिपुर र...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा बेङ्लाेरले हैदराबादलाई ८ विकेटले हरायो

काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितसँगै बेङ्लाेरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ । जितका लागि १ सय ८७...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा कोलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य कोलकाताले...

पुरा पढ्नुहोस
टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

काठमाण्डाै । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया...

पुरा पढ्नुहोस
खेल क्षेत्रको अभावलाई समाधान गर्ने काम गर्छु, खेलकुद मन्त्री लिम्बु

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : आज दुई खेल

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। ​लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेल हुन लागेको हो।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मच्छिन्द्र...

पुरा पढ्नुहोस