खेलकुद

बाणगंगामा आजदेखि चौथो मेयर कप सुरु

कपिलवस्तु । बाणगंगा नगरपालिकामा आजदेखि चौथो मेयर कप सुरु हुने भएको छ । बाणगंगा नगरपालिका–२ स्थित जनता मावि पिपराको खेल मैदानमा चौथो मेयर कप आजदेखि हुने भएको हो । प्रतियोगितका लागी आवश्यक सम्पुर्ण तयारी...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै : लिग हेर्न महिला दर्शकलाई आज निःशुल्क प्रवेश

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको दोस्रो चरण अन्तर्गत आज च्यासल मैदानमा एउटा र दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ। च्यासल मैदानमा दिउँसो साढे दुई बजे...

पुरा पढ्नुहोस
आजदेखि चाैथाे अर्घाखाँची प्रिमियम लिग (APL) सुरू

उपकार अनलाइन, अर्घाखाँची । ‘स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद पर्यटन प्रबर्द्धन को लागि खेलकुद’ भन्ने मुला नारा सङ्गै अर्घाखाँची क्रिकेट संघको आयोजनामा मंगलबार देखि चौथो अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता ब्एी सुरू...

पुरा पढ्नुहोस
तेस्रो पिपलनेटा खुल्ला भलिबलको उपाधी अर्घाखाँची बुलेटिनलाई

बिराट पहारी । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ को ढाकावाङ्गमा ‘खेलाडी मान होइन सम्मान हो , खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मुल नारा सहित सुरु भएको तेस्रो पिपलनेटा...

पुरा पढ्नुहोस
रोयल ढाकाबाङ भलिवल क्लब तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा

बिराट पहारी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ को ढाकावाङ्गमा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको आइतवार रोयल ढाकाबाङ भलिवल क्लब फाइनलमा प्रवेश गरेको छ । मालारानी हंसपुर भलिबल क्लव र रोयल...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा बाणगंगाको ‘ह्याट्रिक’

कपिलवस्तु । १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि बाणगंगा नगरपालिकाले जितेको छ । यही फाल्गुण १८ गते देखि बुद्धभूमि नगरपालिकाको खेल मैदानमा भएको प्रतियोगीतामा २६ स्वर्ण पदक, तीन रजत र ६...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको...

पुरा पढ्नुहोस
त्रिकोणात्मक सिरिज : आज नेपाल र यूएई खेल्दै

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको...

पुरा पढ्नुहोस
यू–१९ क्रिकेटमा मलेसियामाथि नेपालको शानदार जित विश्वकपमा पुग्ने सम्भावना बलियो

बुटवल । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियालाई १० विकेटले हराउँदै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुग्नबाट एक जित टाढा रहेको छ । लगातार चौथो जितसँगै नेपाल आगमी वर्ष हुने यू–१९ विश्वकप...

पुरा पढ्नुहोस
यू–१९ विश्व कप एसिया छनाेट : नेपालले हङकङलाई ९ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएकाे छ । हङकङलाई हराउँदै नेपालले प्रतियाेगितामा लगातार तेस्राे जित निकालेकाे हाे । हङकङले दिएकाे १ सय २१ रनकाे लक्ष्य...

पुरा पढ्नुहोस