खेलकुद

बुटवलमा मदन भण्डारी गोल्डकप भलिवलको तयारी पूरा: उद्घाटन प्रधानमन्त्रीबाट

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो—नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ । पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन...

पुरा पढ्नुहोस
सकियो तेस्रो शिलाकोट कप : उपाधि हुँगीलाइ

उपकार अनलाइन, रुपन्देही । नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित सुरु भएको तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि रम्बा गाउपालिका वडा नं. १ हुगीले जितेको छ ।...

पुरा पढ्नुहोस
भलिवलमा सैनामैनाले पर्रोहालाई हराए संगै उपाधि पशुपति माविलाई

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारी आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह अन्तरगत अन्तिम दिनको भलिवल खेल निकै प्रतिस्प्रधात्मक र रोमान्चक बन्यो । पर्रोहा माविले उक्त खेल जितेमा आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता: विभिन्न क्लबहरूलाई पत्राचार

उपकार अनलाइन, सैनामैना । दुधराक्ष युवा कल्वले दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता लागि विभिन्न क्लबहरूलाई पत्राचार गरेको छ । आगामी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा...

पुरा पढ्नुहोस
पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सले जित्यो

काठमाडौं। ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको...

पुरा पढ्नुहोस
तेस्रो शिलाकोट कप पुरुष भलिवल प्रतियोगिता पुष १२ गते देखि

विमल गैरे, रुपन्देही । नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता यहि पुषको १२ गते १४ गते सम्म सुरु हुने भएको छ ।...

पुरा पढ्नुहोस
प्रतिभा खेलाडीको खोजीमा मदन भण्डारी स्पोर्टस् एकेडेमी

बुटवल । सबै उमेर समूहसहित युवा खेलाडीहरुको बृहत् सहभागितामा विभिन्न खेल विधाका कार्यक्रमहरु सञ्चालन गर्ने तालिका मदन भण्डारी स्पोर्टस् एकेडेमीले ल्याएको छ । जागरण अभियानलाई निरन्तरता दिँदै खेलकुदका माध्यमबाट देशभक्त, सक्षम, सबल तथा अनुशासित...

पुरा पढ्नुहोस
सेमिफाइनलमा मण्मिुकुन्द र न्यू होराइजन तथा वालिङ् र चापाकोट स्याङ्जा खेल्दै

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा जारी तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगितामा मण्मिुकुन्द, न्यू होराइजन, वालिङ् र चापाकोट स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार सम्पन्न खेलमा मण्मिुकुन्द भलिवल क्लवले...

पुरा पढ्नुहोस
पहिलो संस्करणको एनपिएलमा आज अन्तिम खेल खेल्दै लुम्बिनी

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रवार पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलीबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भोलिबाट सुरु हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल...

पुरा पढ्नुहोस