प्रदेश

शौचालयबाट फरार कैदीलाई दुई घण्टामै प्रहरीले समात्यो

घोराही । चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ । घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका विवेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर...

पुरा पढ्नुहोस
रास्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा भोलि हुँदै

कपिलवस्तु । रास्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा भोलि हुने भएको छ । ‘हाम्रो कला र संस्कृती गौरवपुर्ण सान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएकाे छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था गरेको हाे । उपमहानगरपालिकाले...

पुरा पढ्नुहोस
पाल्पा बाट जुवा खेलिरहेका सात जना पक्राउ

पाल्पा। जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना दशैं मनाएर फर्किदै गरेका एक जनाको मृत्यु

रूपन्देही । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका-५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज (शनिबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि...

पुरा पढ्नुहोस
दुर्गा भगवती मन्दिर बैरियामा भोली बृहत सरायँ नाच हुँदै

सागर बेल्बासे, कपिलवस्तु । हिन्दुहरुको महान पर्व बिजया दशमिको अन्तिम दिन भोलि बिहान ११:३० बजेदेखि बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ बैरिया कपिलवस्तुको दुर्गा भगवती मन्दिर बैरियामा मालश्री गित , बाजागाजा र शंख ध्वनि संगै बिधिवत...

पुरा पढ्नुहोस
एमाले सैनामैना नगर पार्टि कार्यलयको सभाहलमा आगजनी

विमल गैरे, सैनामैना ।  रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नेकपा एमालेको नगर पार्टि कार्यलयको सभाहलमा केहि दिन अघि अज्ञात समूहले आगजनी गरेका छन् । दशैको मौका छोेपेर नगर पार्टि कार्यलयको सभाहलमा आगजनी...

पुरा पढ्नुहोस
लुम्बिनीको प्रदेश राजधानीमा निजी क्षेत्रको लगानी बढ्दै

दाङ । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा...

पुरा पढ्नुहोस
सि.एम.ए सघं नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे चयन

अर्घाखाँची । सि.एम.ए सघं नेपाल अर्घाखाँचीको दोस्रो अधिवेसन सन्धिखर्कमा सम्पन्न भएको छ । देशका ७४ जिल्लामा गठन गरिएको संघले अर्घाखाँचीमा पनि संगठन निर्माण गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष  तथा लुम्विनी प्रदेश इन्चार्ज...

पुरा पढ्नुहोस