प्रदेश

सिमलपानीमा हुँदै खुल्ला भलिबल प्रतियोगिता, विजेतालाई २५ हजार

कपिलवस्तु । अर्घाखाँचीको सितगंगा १३ र १४ को सिमानामा पर्ने छेडा बजारमा प्रथम वडा स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । शितगंगा १३ मा रहेको सिमलपानी सिर्जनशील युवा क्लवद्धारा आयोजित प्रतियोगिता यहि असोज ४...

पुरा पढ्नुहोस
फागुन १ लाई जनयुद्ध दिवस मान्दैनौं : थापा

काठमाडौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तीनै तहका सरकारमा रहेको आफ्नो पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावमा मा हारिन्छ कि भनेर किन चिन्ता गरेको भन्दै प्रश्न गरेका छन् । चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले...

पुरा पढ्नुहोस
गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गयो

गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ क ५०२४...

पुरा पढ्नुहोस
दस वर्षपछि पाल्पामा इन्सेफ्लाइटिस देखियो

पाल्पा । दस वर्षपछि पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोक लालपाटीका ५४ वर्षीय एक पुरुषलाई यो रोग संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ‘यसअघि यो रोग लागे...

पुरा पढ्नुहोस
‘छाडा पशुचौपाया व्यवस्थापन कार्यलाई देखावटी नभएर दीर्घकालीन बनाऔँ’

कपिलवस्तु । अन्तरक्रिया कार्यक्रममा बोल्ने प्रायः सबै सहभागीहरुले छाडा पशुचौपाया व्यवस्थापन लाई अन्य कार्यक्रम जस्तो देखावटी नबनाउन नगरपालिका सङ्ग आग्रह गरेका छन । बुधवार छाडा पशुचौपाया नियन्त्रणका लागि बाणगंगा नगरपालिकामा भएको वन उपभोक्ता समितिका...

पुरा पढ्नुहोस
छाडा चौपाया नियन्त्रणको कार्य तिव्र गतिमा अघि बढेको छ : वडा अध्यक्ष पौडेल

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले छाडा पशुचौपाय नगरको विकारल समस्याको रुपमा रहेकोले यसलाई सामाधान वडाहरु र सिङ्गो नगर लागि परेको बताउनु भएको छ...

पुरा पढ्नुहोस
पिपरा प्रहरीको ठुलो सफलता : लागु औषध सहित चार जना पक्राउ

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पिपराले पछिल्लो समय लागु औषध कारोबारीलाई धमाधम पक्राउ गर्न थालेको छ । बाणगंगामा गम्भिर समस्याको रुपमा रहेको लागु पदार्थ दुव्र्यसनी लाई रोक्नको लागि विशेष अप्रेसन नै चलाएर कारोबारी र...

पुरा पढ्नुहोस
प्रदेश सरकारले दुई लाख जनालाई स्वरोजगार बनाउन काम गरिरहेको छ : अर्थमन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङ उपत्यकाको समग्र विकासका लागि ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि सर्भे सुरु गर्न थालिएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाकाले आयोजना गरेको बडा दसैँ, शुभ दीपावली एवम्...

पुरा पढ्नुहोस
गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० को मृत्यु

काठमाडौँ । प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा  मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका...

पुरा पढ्नुहोस
पी.आर.सी. संस्थाद्वारा बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख...

पुरा पढ्नुहोस