प्रदेश

दुधराक्ष युवा क्लबको उत्कृष्ट कार्य : लुम्बिनी रोडमा राखियो ट्रि गार्ड

सैनामैना । दुधराक्ष युवा क्लबले विरुवा रोपौँ, विरुवा जाेगाउ भन्ने उदेश्यका सथा बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ । दुधराक्ष युवा क्लबले आज एक कार्यक्रमका बिच सैनामैना-६ कलौनी लुम्बिनी रोडको दायाँबायाँ...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पतालका महँगा स्वास्थ्य उपकरण कोठामा थन्किए

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक...

पुरा पढ्नुहोस
संघले अधिकार नदिँदा संघीयता कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

दाङ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा उल्लेख भए अनुरुप प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकारलाई संघ सरकारले नदिँदा संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको बताएका छन् । प्रदेशलाई अधिकार नदिँदा संघीयता विफल भए...

पुरा पढ्नुहोस
श्री कल्याणेस्वर महादेव मन्दिर पिपराको चौथो साधारणसभा सम्पन्न

 कपिलवस्तु । २०३५ साल अंघिदेखी नै महत्त्वपूर्ण धार्मिक महिमा बोकेर स्थापना भएको श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज घिमिरे को अध्यक्षतामा चौथो साधारणसभा सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरा...

पुरा पढ्नुहोस
तिलोत्तमामा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । तिलोत्तमा१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले नियन्त्रमा लिएको हो । गुल्मीको धुर्कोट...

पुरा पढ्नुहोस
बाणगंगामा गत वर्ष २ हजार ३ सय भन्दा धेरै व्याक्ति बसाई सरी आए

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी आउनेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी पहाडि जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, बाग्लुङ लगायत ठाउँ बाट...

पुरा पढ्नुहोस
नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ प्रथम

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आयोजित नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नगरपालिकाद्वारा आयोजित...

पुरा पढ्नुहोस
महिलाका वेदना पोख्ने पर्व तिजमा पश्चिमी संस्कृती मौलायो : उपप्रमुख चौधरी

 कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले महिलाका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृती मौलाउँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भएको छ । हिन्दु नारीहरुको महान...

पुरा पढ्नुहोस
व्यवसायीहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता : प्रहरी प्रमुख पौडेल

कपिलवस्तु । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले व्यवसायीहरुको सुरक्षालाई आफुले प्राथमिकतामा राख्ने बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि...

पुरा पढ्नुहोस
रेसुङ‍गामा तीन महिनापछि नियमित उडान सुरू, भाडादर पनि बढ्यो

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिनापछि नियमित उडान सुरू भएको छ । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । मौसम हेरेर अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नियमित उडान भर्ने...

पुरा पढ्नुहोस