प्रदेश

दाङमा छोराले गरे बाबुको हत्या

दाङ  । दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले...

पुरा पढ्नुहोस
‘चाडपर्वमा महिलाका नयाँ मुद्दा उठाऔं

रुपन्देही । तीज पर्व मनाउँदा संगसंगै महिला नयाँ मुद्दाहरु उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्ना हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्ने बक्ताहरुको भनाई छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...

पुरा पढ्नुहोस
तिज गित प्रतियोगिताको पुरस्कार बाट राहत प्रदान

कपिलवस्तु । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मा भएको तिज गित प्रतियोगितामा प्राप्त भएको पुरस्कार बाट विपन्न परिवालाई राहत प्रदान गरिएको छ । गत २५ गते वडा नम्बर १३ मा भएको प्रतियोगितमा दास्रो...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना

कपिलवस्तु  । इन्सेक , मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको वडा नं. ३ को मालटोलमा सम्पन्न भएको छ । समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण...

पुरा पढ्नुहोस
कृष्णनगर बाट बेच्न लैजाँदै गरेका खसीबोका पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान...

पुरा पढ्नुहोस
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु

दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना...

पुरा पढ्नुहोस
धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता

कपिलवस्तु । कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको...

पुरा पढ्नुहोस
यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

तिलोत्तमा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ । कांग्रेस...

पुरा पढ्नुहोस
पर्रोहा बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना । पर्रोहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १६ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनको पूर्व सन्धयामा आयोजित रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन...

पुरा पढ्नुहोस