प्रदेश

संघले अधिकार नदिँदा संघीयता कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

दाङ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा उल्लेख भए अनुरुप प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकारलाई संघ सरकारले नदिँदा संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको बताएका छन् । प्रदेशलाई अधिकार नदिँदा संघीयता विफल भए...

पुरा पढ्नुहोस
श्री कल्याणेस्वर महादेव मन्दिर पिपराको चौथो साधारणसभा सम्पन्न

 कपिलवस्तु । २०३५ साल अंघिदेखी नै महत्त्वपूर्ण धार्मिक महिमा बोकेर स्थापना भएको श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज घिमिरे को अध्यक्षतामा चौथो साधारणसभा सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरा...

पुरा पढ्नुहोस
तिलोत्तमामा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । तिलोत्तमा१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले नियन्त्रमा लिएको हो । गुल्मीको धुर्कोट...

पुरा पढ्नुहोस
बाणगंगामा गत वर्ष २ हजार ३ सय भन्दा धेरै व्याक्ति बसाई सरी आए

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी आउनेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी पहाडि जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, बाग्लुङ लगायत ठाउँ बाट...

पुरा पढ्नुहोस
नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ प्रथम

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आयोजित नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नगरपालिकाद्वारा आयोजित...

पुरा पढ्नुहोस
महिलाका वेदना पोख्ने पर्व तिजमा पश्चिमी संस्कृती मौलायो : उपप्रमुख चौधरी

 कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले महिलाका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृती मौलाउँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भएको छ । हिन्दु नारीहरुको महान...

पुरा पढ्नुहोस
व्यवसायीहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता : प्रहरी प्रमुख पौडेल

कपिलवस्तु । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले व्यवसायीहरुको सुरक्षालाई आफुले प्राथमिकतामा राख्ने बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि...

पुरा पढ्नुहोस
रेसुङ‍गामा तीन महिनापछि नियमित उडान सुरू, भाडादर पनि बढ्यो

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिनापछि नियमित उडान सुरू भएको छ । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । मौसम हेरेर अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नियमित उडान भर्ने...

पुरा पढ्नुहोस
दाङमा छोराले गरे बाबुको हत्या

दाङ  । दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले...

पुरा पढ्नुहोस
‘चाडपर्वमा महिलाका नयाँ मुद्दा उठाऔं

रुपन्देही । तीज पर्व मनाउँदा संगसंगै महिला नयाँ मुद्दाहरु उठाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्ना हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्ने बक्ताहरुको भनाई छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...

पुरा पढ्नुहोस