प्रदेश

कपिलवस्तु बाट विभिन्न समयमा फरार चार प्रतिवादी पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी...

पुरा पढ्नुहोस
पाल्पाबाट अवैध रुपमा दुम्कीबास तर्फ लगिदै गरेका सात गाई मरे, दुईजना पक्राउ

नवलपरासी । पाल्पाबाट अवैधरुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गर्नेको लर्को

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ मा विभिन्न पार्टी परित्याग गरि दर्जन भन्दा बढि व्याक्तिहरु नेकपा माओवादीमा प्रवेश गरेका छन । आज शोमबार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत लौगाई/बनटौलि टोल कमिटी भेला...

पुरा पढ्नुहोस
नेपाल जुलोजिकल सोसाइटी लुम्बिनीद्वारा जगदीशपुरमा प्राणीशास्त्रीको भेला

कपिलवस्तु । प्राणीशास्त्रीको भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशद्वारा पक्षी आरक्ष जगदीशपुरमा आयोजित अन्तर्क्रियामा यस क्षेत्रका चरा, वन्यजन्तु, सरिसृप...

पुरा पढ्नुहोस
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

काठमाण्डाै । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका...

पुरा पढ्नुहोस
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँके ।  बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगेनी सम्बन्ध कायम

कपिलवस्तु ।  कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगेनी सम्बन्ध कायम भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे र गुजरात चेम्बर अफ कमर्स एण्ड...

पुरा पढ्नुहोस
खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न

अर्घाखाँची । “धर्म,कला संस्कृती संरक्षण हाम्रो दायित्व ” भन्ने मुल नारा संङ्गै स्मार्ट युवा क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम -२०८० भाद्र २३ गते शनिबार को दिन अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा एक दम्पतिले गरे आत्महत्या

कपिलवस्तु । बिश्व आत्महत्या रोकथाम दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा एक दम्पतिले एकै साथ आत्महत्या गरेका छन । शुक्रवार राति शुद्धोधन गाउँपालिका– ३ कटभरियाका २२ बर्षिय दुर्गेश मल्लाह र उनकी श्रीमति २१ बर्षिया सलोचना मल्लाले...

पुरा पढ्नुहोस
तराईमा विषालु सर्पको बिगबिगी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई...

पुरा पढ्नुहोस