प्रदेश

कपिलवस्तु। राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पाचौं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।भदौ २० र २१ गते जिल्लाको सदरमुकाम तौलिहवामा हुन लागेको जिल्ला सम्मेलनको तयारी तिव्र गतिमा अघि बढि अन्तिम चरणमा पुगेको जिल्ला उपाध्यक्ष...
पुरा पढ्नुहोस
कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्ची कपिलवस्तुका नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुले उत्कृष्ट क्याम्स छान्न सफल भएको बताएका छन । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतिमा अफताब आलम चयन हुनुभएको छ । कपिलवस्तु बुद्धभुमी नगरपालिकाको सभाहल बुड्डी चोकमा भएको नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनले अफताब आलमको अध्यक्षतामा १५...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन्। कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्। सहहमतीमा नेतृत्व टुंगाउने प्रयास...
पुरा पढ्नुहोस
कपिलवस्तु । नव नियुक्त इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगा र सिङ्गो जिल्लामा पुर्ण शान्ति सुरक्षा र अमन चयन कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न १० वटै स्थानीय तहलाई निर्देशन दिएको छ। अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाउन १० वटै...
पुरा पढ्नुहोस
सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बुटवल १२ तामनगर स्थित सरस्वती मा वि को सभाहलमा सम्पन्न उक्त...
पुरा पढ्नुहोस
दाङ । देउखुरीस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षिया दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले विद्यालयका कार्यालय सहयोगी तथा स्कूल बसका सह-चालकलाई पक्राउ गरेको छ । उनलाई आइतबार बिहान विद्यालयबाट...
पुरा पढ्नुहोस
बर्दिया । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले सम्पुर्ण ब्यापार व्यवसायीहरु मिलेर जान सके मात्र आर्थिक क्रान्ती गर्न सकिने बताउनु भएको छ । आज उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभालाई प्रमुख...
पुरा पढ्नुहोस
