प्रदेश

बाणगंगाको कपिलधाममा १६ औँ पुस्तकालय दिवस मनाइयो

कपिलवस्तु । आज १६ औँ पुस्तकालय दिवस कपिलवस्तु सहित देशैभर मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ कपिलवस्तुको बाणगंगा सहित जिल्लाका पालिकामा विभिन्न कार्यक्रम दिवस मनाइएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, कपिलवस्तु बाट ७२ जनाको प्रतिनिधित्व

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश समितिले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो...

पुरा पढ्नुहोस
विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गयो, आमा बिरामी

बझाङ । विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाँदी उनीहरूकी आमा बिरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६...

पुरा पढ्नुहोस
शितगंगा १४ मा भएको प्रथम लेजेण्ड भलिवलको उपाधि विक्रमम ‘ए’ लाई

कपिलवस्तु । अर्घाखँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा भएको प्रथम लेजेण्ड वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि विक्रम ए ले जितेको छ । प्रथम स्थान हासिल गरे सङ्गै विक्रम ए ले पुरस्कार स्वरुप खसी...

पुरा पढ्नुहोस
तिज लगायतका चाडपर्वमा तडक भडक नगर्न कपिलवस्तु प्रशासनको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको हिन्दु महिलाहरुको महान चाड हरितालिका (तिज) लगायत आउदै गरेका चाडपर्वमा तडक भडक नदेखाई सरल र सहज रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । आज एक सुचाना जारी...

पुरा पढ्नुहोस
डोल्पाकी १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुमका युवक पक्राउ

डोल्पा ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

पुरा पढ्नुहोस
बर्दियामा एक दशकयता ३५ वटा सीमा स्तम्भ हराए

बर्दिया । बर्दियासँग जाेडिएको नेपाल-भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-१० बाट ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल-भारत सीमा छुट्याउने...

पुरा पढ्नुहोस
भीरबाट लडेर गुल्मीमा एक युवकको मृत्यु

हुमाकान्त पोखरेल, गुल्मी । गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौर निवासी टुकुन भनेर चिनिने ३६ बर्षिया सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजेबाट हराएका...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको घुम्ती शिविरबाट १४ सय बढीले सेवा लिए

कञ्चन ।  रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन

बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर...

पुरा पढ्नुहोस