प्रदेश

बुद्व प्रोफेशनल एकेडेमी बन्यो कम्प्युटर तथा भाषा प्रशिक्षणमा बिद्यार्थीहरुको गन्तब्य

कपिलवस्तु ।  बिगत ५ बर्ष देखि यस क्षेत्रमा गुणस्तरिय सेवा दिदै आईरहेको बुद्व प्रोफेशनल एकेडेमीले बिभिन्न बिधामा नयाँ नयाँ प्याकेजहरु संचालन गरेको छ । प्रधान कार्यालय बाणगङ्गा ४ चार नम्बर चोक बाट १५० मिटर...

पुरा पढ्नुहोस
दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा

दाङ । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर...

पुरा पढ्नुहोस
बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति

पाल्पा । गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा...

पुरा पढ्नुहोस
एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

काठमाडौँ  । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर...

पुरा पढ्नुहोस
गुल्मीबाट बुटवल आउदै गरेको स्कार्पियो पहीरोले पुरीयो, ३ जनाको मृत्यु

उपकार अनलाईन, रुपन्देही । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु प्रकरण: अज्ञात विज्ञप्तीले आफन्त थप आक्रोसित, २ जना घाइते

गुल्मी । जिल्ला अस्पताल गुल्मीमा बालिका मृत्यु प्रकरणमा एक अज्ञात विज्ञप्तीले अवस्था थप तनावपूर्ण बन्दा २ जना घाइते भएका छन् । छानबिनको माग गर्दै गरिएको बिरोध प्रदर्शनका क्रममा टायर जलाउँदा दुई जना जलेर घाइते...

पुरा पढ्नुहोस
एमसीसी अन्तर्गत धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुने

काठमाडौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो ।पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा...

पुरा पढ्नुहोस
बाणगंगाका मुख्य समस्या तत्काल समाधान गर्न राप्रपाको ज्ञापन पत्र, के भन्छन मेयर ?

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपले बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लाई ज्ञापन पत्र पेश गरेको छ । नगरपालिका भित्र रहेका विविध समस्याको तत्काल समाधान गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन...

पुरा पढ्नुहोस
कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजियो : प्रचण्ड

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन्। आज  बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले कसैबाट हुन्न र केही हुन्न...

पुरा पढ्नुहोस
लुम्बिनीमा १३ महिनामा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १६१ जना बिरामी

दाङ । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते...

पुरा पढ्नुहोस