प्रदेश

नेपाल उद्योग व्यापार महासंघ रूपन्देहीको अध्यक्षमा गोविन्द गैरे निर्वाचित

बुटवल। नेपाल उद्योग व्यापार महासंघ, जिल्ला शाखा रूपन्देहीको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले नयाँ कार्यसमितिको चयन गर्दै व्यवसायीहरूको हकहितका लागि महासंघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रथम भेलाबाट...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: एपिफलाई हराउदै अभिषेक चर्च सेमिफाइनल प्रवेश

सैनामैना । रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा तेस्रो दिनको खेलमा अभिषेक चर्च विजय भएको छ । खेल शुभारम्भ भएको २ मिनेटमा नै अभिषेक चर्चका जर्सी नम्बर ७  सूचित बुढाथोकीले गोल गर्दै...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप: फर्साटिकरले पुलिसलाई २-० ले हरायो

सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जीत हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार फर्साटिकारले नेपाल पुलिसलाई २–० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश...

पुरा पढ्नुहोस
शहिद नारायण पोखरेल रामापुर क्याम्पसको २२ औं बार्षिकोत्सव सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसको २२ औं बार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रमको उदघाटन रुपन्देही क्षेत्र नंं ५ का संघीय सांसद बासुदेव घिमिरेले गर्नुभयो...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप सुरु : आयोजक मुर्गिया एफसीको विजयी सुरुवात

सैनामैना । प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उदघाटन खेलमा आयोजक मुर्गिया फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । दोश्रो हाफको ४७ औं मिनेटमा मुर्गिया फुटवल क्लवका जर्सी नं. १८ का खेलाडी रोशन पहाडीले डि...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्ड कप आजदेखि: उद्घाटन खेलआयोजक र गोर्खा ब्वाईज

सैनामैना। रुपन्देहीको सैनामैना–४ मुर्गियामा आजदेखि प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ सुरु हुँदै छ । सैनामैना फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना...

पुरा पढ्नुहोस
फागुन १९ देखी सुरु हुने सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा यहि फागुन १९ देखी २८ गते सम्म सुरु हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत सम्पुर्ण...

पुरा पढ्नुहोस
रुपन्देहीको मायादेवी गाउँपालिकामा गोली प्रहार गरी एक युवकको हत्या

बुटवल । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ मा २९ वर्षीय राकेशसिंह लोधको गोली प्रहार गरी हत्या गरिएको घटना घटेको छ। उनी आफ्नै घरको बरन्डामा रगताम्मे अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेका छन्। प्रारम्भिक...

पुरा पढ्नुहोस
१७ महिना तोप हाने पनि सरकार ढल्दैन: प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री केपी ओलीले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी...

पुरा पढ्नुहोस
अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो । अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि...

पुरा पढ्नुहोस