प्रदेश

प्रमिला विसी, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ का किसानहरु खेतबारीमा लगाएको अन्नवाली जंगली बदेलले नोक्सान गर्न थाले पछि समस्यामा परेका छन् । खेतवारीमा लगाएको मकै, लगाएतका अन्न रातको समयमा बदेलले सखाप नैे...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल को कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ नेपाल – भारत सिमामा रहेका...
पुरा पढ्नुहोस
बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्...
पुरा पढ्नुहोस
पाल्पा । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण सुरु भएको सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दु पुरेको छ । चार दिनअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो...
पुरा पढ्नुहोस
अर्घाखाँची । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक सन्धिखर्क र चुत्राबेशी शाखाको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । धार्मिक तथा पर्यटकिय स्थल अर्घा भगवती मन्दिर एवं अर्घा दरबार परिसरमा धार्मिक महत्वका कपुर, रक्तचन्दन, रुद्राक्ष, पारिजात, धुपि...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । प्राकृतिक विपद्बाट लुम्बिनीमा एक वर्षमा २७६ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् । २ सय १९ जना सख्त घाइते भएका छन् । प्रदेशको गृह मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक...
पुरा पढ्नुहोस
कपिलवस्तु । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
पुरा पढ्नुहोस
