प्रदेश

बुटवलमा निर्माण व्यवसायीलाई चक्कु प्रहार गरी अंगभंग बनाउने ३ जना पक्राउ

बुटवल । समूहमा आएर एक व्यक्तिलाई घेरेर चक्कु प्रहार गरी अंगभंग बनाउनेमध्ये तीन जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा फलफूल व्यवसाय गर्ने अब्दुल कादिर, कृष्ण केसी र लोकबहादुर कुँवर छन्...

पुरा पढ्नुहोस
नाकाको कडाइमा व्यवहारिक पक्ष पनि हेरिनेछ : अर्थमन्त्री महत

भैरहवा । अर्थमन्त्री प्रकाशशरण महतले भारतीय बजारबाट १ सय रुपैयाँभन्दा धेरैको सामान किनमेल गरी फर्कने यात्रुलाई भन्सार नाकामा गरिएको कडाइप्रति व्यवहारिक पक्ष हेरिने बताएका छन् ।सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा सोमबार भैरहवामा आयोजित भेटघाट कार्यक्रममा...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ कपिलवस्तु : कम्तिमा २० % वहाल घटाउनु पर्छ

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २०% वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर/ जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो । शनिवार संघको कार्यालय...

पुरा पढ्नुहोस
बाणगंगा ९ का हरि तीन हप्ता देखि बेपत्ता

कपिलवस्तु ।  कपिलवस्तु जिल्ला स्थित वाणगंगा ९ कैला टोलका एक युवक पछिल्लो तीन सातादेखि बेपत्ता भएका छन् ।  वर्ष २० का हरी सुनार भारतबाट २१ दिन देखि वेपत्ता भएकाे उनका परिवारले बताए । भारतको लुदियानाको...

पुरा पढ्नुहोस
करेन्ट लागेर पाल्पामा एकको मृत्यु

पाल्पा  । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
विपि स्मृति दिवसको अवसरमा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । विपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ क्याम्पस इकाइ समितिको आयोजनामा सिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना...

पुरा पढ्नुहोस
बीपी स्मृति दिवसमा वृक्षरोपण, नेविसंघद्धारा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा अनुदानको मल ससुरालीमा लुकाउने एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादव पक्राउ परेका हुन । प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई...

पुरा पढ्नुहोस
लुम्बिनीमा अझै तीन वटा मन्त्रालय खाली

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद बिस्तारमै असफल देखिएका छ । मुख्यमन्त्री भएको तीन महिना सम्म पनि उनले अझै मन्धीमण्डल बिस्तार गर्न सकेका छैनन् । बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएका...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर महिलाको मृत्यु

दाङ  । करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको...

पुरा पढ्नुहोस