प्रदेश

बुटवल । ह्यान्ड पाइप प्रहार गरी रुपन्देहीमा एक युवकको हत्या भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका ७ का १८ वर्षीय सुमन कुँवरको तिलोत्तमा नगरपालिका १७ पूर्व बहियामा हत्या भएको हो । जेठ ३०...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना १ कासिपुरमा खेतबाटै खरबुजा र अम्वाका विरुवा चोरी भएको छ । ‘लुम्बिनि गौतमबुद्ध एग्रो फर्म’ प्रा लि.’ का संचालक कृष्ण बन्जाडेले आफ्नो फर्मबाट विरुवा तथा खरवुजा चोरी भएको जनाएका...
पुरा पढ्नुहोस
काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने...
पुरा पढ्नुहोस
पाणिनी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ ठूलापोखरामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि लक्षित उपाध्यक्ष मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये...
पुरा पढ्नुहोस
प्युठान। दलितहरुले परम्परा देखि गर्दै आयकाे आरन पेसालाई प्राेत्साहन गर्न माण्डवी गाउँपालिका- १ तिरामले साे पेसा गर्दै आईरहेका दलितहरुलाई आरन सामग्री बितरण गरेको छ।आज एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको वडा अध्यक्ष बाम बहादुर...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिका- १ तिरामले वडा कार्यलयमा सुचिकृत भई प्यान नम्बर प्राप्त गरेका १० वटा टाेल बिकास संस्थालाई एक-एक वटा दराज हस्तान्तरण गरि प्रतेक टाेलबिकास संस्थामा सम्पर्क कार्यलयहरको स्थापना गरेको छ। नयाँआर्थिक वर्षको...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कंवरले...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन्...
पुरा पढ्नुहोस
प्युठान । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्यूठानको अयोजनामा मल्लरानी गाउँपालिका वडा नं. -०४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानका कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा...
पुरा पढ्नुहोस