प्रदेश

दाङमा मिटर ब्याज पीडितका ३ सय ६२ वटा उजुरी

दाङ । दाङमा मिटर ब्याज पीडितका ३ सय ६२ वटा उजुरी परेको छ । नेपाल सरकारले वैशाख १७ देखि जेठ तेस्रो सातासम्म दिएको समयसीमाभित्र दाङका मिटरव्याज पीडितले अनलाईन उजुरी दर्ता गराएका हुन् । मिटरव्याज...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा भूम्या पर्वको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा

लुम्बिनी । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रूकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको...

पुरा पढ्नुहोस
झिम्रुक-३ ले गर्यो जेष्ठ नागरिक र पुर्णअपाङ्गलाई सम्मान

प्युठान । प्युठानको झिमरुक गाउपालिका वडा नं.-३ डाँडाडिहीमा ज्येष्ठ नागरिक र अपाङ्गलाई सम्मान कार्यक्रम सम्पन भएको छ ।१४ जना ज्येष्ठ नागरिक र पुर्णअपाङ्ग ८ जना गरि २२ जनालाई समान गरिएको गाउँकार्यपालिका सदस्य कल्पना थापा...

पुरा पढ्नुहोस
स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीद्वारा “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात

कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीले “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात गरेको छ । क्याम्पसमा शिक्षाको गुणस्तर बढाउनको लागि क्याम्पसको सरसफाई पनि अनिवार्य रहेकोले यो अभियानको सुरुवात गरिएको स्ववियुले...

पुरा पढ्नुहोस
कपिलवस्तुको सगर पोखरीमा एक पुरुषको शव फेला

तौलिहवा। कपिलवस्तु नगरपालिका –१ स्थित सगर पोखरीमा एक पुरुषको शव फेला परेको छ । सो शव कहार टोलका सिढीया कहारको रहेको स्थानीयले बताएका छन् । उहाँ बुधबार राति श्रीमतीसँग झगडा गरी घर बाहिर निस्कनुभएको परिवारका...

पुरा पढ्नुहोस
अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) गुल्मीको संयोजकमा नेतृ थापा चयन

गुल्मी । अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ।भेलाले गिता थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समन्वय समितिको समेत गठन गरेको छ।जसको सह-संम्योजकमा मन्जु दर्लामी ,सचिबमा तारा खनाल चएन हुनु भएको माओवादी नेता असोक...

पुरा पढ्नुहोस
गएराति काठमाण्डौसहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने

काठमाण्डाै । गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव...

पुरा पढ्नुहोस
भारतमा नेपाली सिमेन्टको निकसी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रा.लि.ले उत्पादन गरको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ । बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्ट...

पुरा पढ्नुहोस
शितगङ्गा १४ मा ४६ योजना सम्पन्न हुँदा १५ सम्पन्न हुने चरणमा

कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा आर्थिक वर्ष २०७९/८० मा रहेका जम्मा ६१ वटा योजना मध्ये ४६ वटा योजना सम्पन्न भएका छन भने १५ वटा सम्पन्न हुने चरणमा रहेका छन ।...

पुरा पढ्नुहोस
एकल लोकगीत प्रतियोगिता : अर्घाखाँची अडिसनबाट प्रदिप र कल्पना छनोट

अर्घाखाँची । अर्घाखाँची मा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट प्रदिप बि.क र कल्पना परीयार छनोट भएका छन । राष्ट्रिय...

पुरा पढ्नुहोस