प्रदेश

कपिलवस्तुको विजयनगर बाट अवैध २६ गोलिया सिसौको काठ बरामद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर बाट प्रहरीले अवैध २६ गोलिया (३० क्यू फिट) सिसौको काठ बरामद गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर ७ दत्तपुर स्थित प्रहरी चौकी ठाकरापुर र बि.ओ.पि. डालपुरबाट खटिगएको संयुक्त...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन...

पुरा पढ्नुहोस
नेपालगञ्जबाट एक थान पेस्तोलसहित एक युवक पक्राउ

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका –१२ को एक डान्स बारबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी रामबहादुर घर्तिमगरका अनुसार बाँसगढी नगरपालिका –८ बर्दियाका २८ वर्षीय सुमन रिजाललाई एक थान अटोमेटिक...

पुरा पढ्नुहोस
पन्देही प्रहरीद्वारा भन्सार छली ल्याएको  ४२ बोरा चिनी बरामद

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली ल्याएको  ४२ बोरा चिनी बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिकाको वडा नम्बर-६ बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो ।भारतबाट चोरी पैठारी गरी...

पुरा पढ्नुहोस
पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि ज्यान गयो, ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाण्डौ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि ज्यान गएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । यो सँगै...

पुरा पढ्नुहोस
बाणगंगा ४ द्वारा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ ले ज्येष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । वडा नम्बर ४ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका...

पुरा पढ्नुहोस
लघुवित्त संस्थाले केहि पिडितहरुलाई ३/४ घण्टा ट्वाइलेटमै थुनिदए : जिल्ला अध्यक्ष गद्धि

कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित भएका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन । “बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा लेखिएको ब्यानरसहित पीडितहरुले प्रदर्शन...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगर बाट लागुऔषध सहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पक्राउ...

पुरा पढ्नुहोस
बाणगंगाको बुङ्चिबाट लागुऔषध सहित तीन जना नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तु प्रहरीले अवैध लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराले बाणगंगाका बुङ्चिबाट उनीहरुलाई पक्राउ गरेको हो ।जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ दर्खास्त बस्ने २७ वर्षीय इश्वर सेनलाई...

पुरा पढ्नुहोस