प्रदेश

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौँ । पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। प्रहरीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरको...

पुरा पढ्नुहोस
भुमिकास्थानमा आगलागी, ६ जना घाइते पशु चौपायाको पनि क्षती

अर्घाखाची । भुमिकास्थान नगरपालिका -२ ढाकावाङ्गको जैथुममा आगलागी हुदा आगो निभाउने क्रममा छ जना जलेर घाइते भएका छन । जंगलबाट लागेको आगो गाउमा पसेपछी निभाउने प्रयास गर्दा उनिहरु गम्भीर घाइते भएको वार्ड अध्यक्ष बुद्दी बहादुर...

पुरा पढ्नुहोस
पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला

पाल्पा । पाल्पामा झुन्डिएका अवस्थामा  ठाउँमा दुई शव फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

बुटवल। लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रवक्ता पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने टिम सहितको लुम्बिनी प्रदेश सरकार विस्तारका...

पुरा पढ्नुहोस
प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। सोमबार दाङको टरिगाउँ एयरपोर्टमा सञ्चारकर्मीहरूसँग संक्षिप्‍त कुरा गर्दै उनले अन्य प्रदेशमा लुम्बिनीमा छिट्टै सरकारले पूर्णता पाउने बताए।उनले भने, ‘सुदूरपश्चिममा पनि...

पुरा पढ्नुहोस
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

बर्दिया । ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ०७९ साल चैतदेखि ०८० वैशाख १२ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सन्धिखर्कमा भिरमाहुरीले चिलेर ५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।सन्धिखर्क–२ र ८ को सिमानाको  खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले  स्थानीयलाई चिलेकाे थियो । घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा राेकिएकाे जहाज हटाइयो

काठमाण्डाै । भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ । बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो...

पुरा पढ्नुहोस
शितगंगाको रातामाटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

अर्घाखाँची । बारिमा मकै छर्ने क्रममा अर्घाखाँचीको शितगंगा ४ रातामाटामा ट्याक्टर पल्टिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा शितगंगा ४ भेडामारे निवासी ३८ बर्षिय मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
सैनामैना जेसीजको संसदीय प्रणाली बैठक सम्बन्धी तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना जेसीजले संसदीय प्रणाली बैठक सम्बन्धी तालिम प्रदान गरेको छ । जेसीजको बैठक बस्दा अपनाउनु पर्ने संसदीय विधिका विषयमा जानकारी गराउनको लागि तालिम प्रदान गरिएको हो । २ दिनसम्म सञ्चालन गरिएको...

पुरा पढ्नुहोस