प्रदेश

दाङ । तुलसीपुर उपमहानगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार बालकको मृत्यु भएको छ। तुलसीपुर–१३ ढकनाका ११ वर्षीय छवि चौधरीको मृत्यु भएको हो। घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनलाई चोर औँलामा सर्पले टोकेको थियो। उनलाई डोमनी...
पुरा पढ्नुहोस
कपिलवस्तु । करदाता लाई आर्थिक एन २०७९ ले दिएको सुबिधा अनुरुप आन्तरिक राजस्व बिभाग का हरेक कार्यालय बाट मिसम्याच मा परेका करदाताहरुलाइ सो सुबिधा प्रयोग गर्न कपिलवस्तु को तौलिहवा मा रहेको आन्तरिक राजस्व बिभाग...
पुरा पढ्नुहोस
कपिलवस्तु । जनता माध्यमिक विद्यालय पिपराको ६१ औँ वार्षिक उत्सव, पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । आज एक भव्य समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको बाल माध्यमिक विद्यालय बैरियामा नतिजा प्रकाशन, विदाई तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम...
पुरा पढ्नुहोस
भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रा कपिलवस्तु २०२३’ हुने भएको छ । कपिलवस्तु कला केन्द्रले गर्न लागेको उक्त प्रतियोगितात्मक कार्यक्रमबारे आज विहिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । यस क्षेत्रको...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार ६ दलले मुख्यमन्त्री लिला गिरीप्रतिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । यद्यपि, मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छैनन् । एमालेले साझेदार दलहरूले...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको मदाने गाउँपालिकाकाे एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला...
पुरा पढ्नुहोस
प्युठान। माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सुरु भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर गत चैत १९ गते आईतवार देखि वडा नं.१ तिराम स्वास्थ्य चौकीबाट औपचारिक रुपमा सुरु भएको थियो। जस...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् । लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया...
पुरा पढ्नुहोस
