प्रदेश

बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु

रूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ ।शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूदले दिए इद-उल-फितरको शुभकामना

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलंबी हरूको महान चाड इद-उल-फितरको हार्दिक शुभकामना व्यक्त गरेका छन्। मशहूदले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : विश्वासको मतका लागि साना दललाई फकाउन प्रयास गर्दै एमाले

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो...

पुरा पढ्नुहोस
बाणगंगा ११ मा बाल अधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम सुरु

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा ३ दिने बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम आज बाट सुरु भएको छ । बाल अधिकारको विषयमा बालबालिकालाइ सचेत गराउँदै क्षमता विकास गर्ने उद्देश्यका साथ आज...

पुरा पढ्नुहोस
कार्यविधि नबन्दा लुम्बिनीमा सञ्चार प्रतिष्ठान गठनमा विवाद

रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चार प्रतिष्ठान गठनमा विवाद भएको छ । आन्तरिक तथा कानून मन्त्रालयअन्तर्गत रहने प्रतिष्ठान गठन विवादमा तानिएको हो । मन्त्रालयका सचिवलगायतका कर्मचारी प्रक्रिया नपु¥याइ प्रतिष्ठान गठन गर्न तयार छैनन् । तर सरकारको...

पुरा पढ्नुहोस
किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न

कपिलवस्तु ।  पालिका स्तरीय किशोरी अधिकार मंच कृष्णनगर कपिलवस्तुको आयोजना , ओरेकको सहयोगमा किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न भएको छ। कृष्णनगर पालिका स्तरीय किशोरी अधिकार मंचकी अध्यक्ष रूपा कश्यपको अध्यक्षता,प्रमुख अतिथीमा कृष्णनगर नगरपालिका नगर...

पुरा पढ्नुहोस
बाणगंगा २ मा एकल महिलाहरुका लागी २ दिने उद्घोषण तालिम सुरु

बाणगंगा । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा एकल महिलाहरुका लागी उद्घोषण तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत उक्त तालिम वडा नम्बर २ को वडा कार्यालयमा आज विहिबारदेखि सुरु भएको...

पुरा पढ्नुहोस
प्युठानको माण्डवीमा आगलागी हुँदा १ घर र २ गोठमा पुर्णरूपमा क्षती

प्युठानको माण्डवी गाउँपालिका ४ दक्सुनेमा आगलागी भएको छ।आज दिउँसो करिव २:३० वजे लागेको आगोबाट १ घरमा आंशिक क्षती पुगेको र १ घर सहित २ गोठमा भने पुर्णरूपमा क्षती पुगेको प्रहरी स्रोतले बताएको छ। आगलागी बाट...

पुरा पढ्नुहोस
विजयनगरमा आगलागी हुँदा २६ घर टहरामा क्षति

कपिलवस्तु। कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो । बिहीबार विजयनगर गाउँपालिका –५ सिसवामा आगलागी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा यो आर्थिक वर्षको चैत महिना सम्म १ सय ६ वटा आगलागीका घटना

कपिलवस्तु । कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएको छ। हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै आगलागीका घटना मौलाउँदै गएको हो। जिल्ला प्रहरी कार्यालयको अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत महिना सम्म १ सय ६ वटा...

पुरा पढ्नुहोस