प्रदेश

अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा शान्ति समाजको अन्तरक्रिया

उपकार अनलाई, कपिलवस्तु । जातिय विभेद अन्त्यका लागि विभिन्न जातीय भेदभावका बिषयमा मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु शाखाले अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको छ । काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास...

पुरा पढ्नुहोस
सैनामैना दलित उत्थान समितिले मनायो अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस

उपकार अनलाइन, सैनामैना । सैनामैना दलित उत्थान समितिले ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज (मंगलवार) मनाइएको छ । ‘समानता, सदभाव र एकता’ भन्ने मुल नारा सहित सैनामैनाको सालझण्डी चोकमा व्यानर तथा पेलेकार्ड पर्दशन,...

पुरा पढ्नुहोस
पाल्पाको २७ वडाका वन डढेलोको उच्च जोखिममा

पाल्पा । जिल्लाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा छन्। जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए। उनका अनुसार...

पुरा पढ्नुहोस
लुम्बिनीमा सत्ता समीकरण फेर्ने प्रयास असफल

दाङ । केन्द्रमा बनेको नयाँ समीकरणअनुसार लुम्बिनी प्रदेशमा सरकार फेरबदल गर्ने कांग्रेसको प्रयास दोस्रो पटक पनि असफल भएको छ । यससँगै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया पनि लम्बिँदै गएको छ ।मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
दोस्रो शितगंगा महोत्सव चैत्र २९ गतेबाट

उपकार अनलाईन, सैनामैना । अर्घाखाँचीको शितगंगामा दोस्रो शितगंगा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार’ भन्ने मुल नारा सहित दोस्रो शितगंगा कृषि, पर्यटन तथा औद्योगीक व्यापार महोत्सव...

पुरा पढ्नुहोस
मंगलबार बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही ।  मंगलबारका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सोमबार साँझ सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जनाएको हो ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मंगलबारका लागि आह्वान भएको...

पुरा पढ्नुहोस
बगरे खेती सङ्गै बग्यो, अनुरी खातुन योगिको सपना

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न.८ देबिपुरमा गएराती बाढीले बगरे खेती बगाउँदा १५ लाख बराबरको क्षति भएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल किसान कृषक समुहले सुराही खोलामा बगरे खेती गरेका...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट बर्दियामा २ जनाको ज्यान गयो

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ । बर्दिया मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान...

पुरा पढ्नुहोस
तीन महिनामा २५ हजार विदेशी पर्यटकले लुम्बिनी घुमे

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा थारु, सचिवमा गिरी र कोषाध्यक्षमा न्यौपाने निर्वाचित

कपिलवस्तु । स्ववियु निर्वाचन अन्तर्गत सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुमा स्ववियु सभापतिमा नेविसंघका निलकमल थारु विजयी भएका छन । वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो । निर्वाचन...

पुरा पढ्नुहोस