प्रदेश

मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय विरुद्ध राप्रपा कपिलवस्तुले प्रधनमन्त्रीलाई ज्ञापन पत्र पठायो

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तुले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय विरुद्ध आइतवार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र पठाएको छ । किसानहरूलाई दिइँदै आएको एक मात्रै अनुदान पनि कटौती गरेको भन्दै कपिलवस्तुका...

पुरा पढ्नुहोस
कपिलवस्तुको यशोधारा बाट नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ परेका छन । यशोधार गाउँपालिका ७ मर्यादपुर बजारमा चन्द्रभान गुप्ताले संचालन गरेको करन वाईन सेन्टर बाट उनिहरु पक्राउ परेका हुन । वाईन सेन्टरमा...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्ड कप : थ्री स्टार सेमिफाइनलमा प्रवेश

बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आइतबार जित दर्ता गर्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल...

पुरा पढ्नुहोस
बुटवल क्याम्पसमा २६ सय मत खस्यो, छपिया क्याम्पसमा नेवि संघ विजयी

बुटवल । स्ववियू निर्वाचन भएका रुपन्देहीका क्याम्पसहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पश्चिमाञ्चलकै दोस्रो ठूलो क्याम्पस मानिएको बुटवल बहुमुखी क्याम्पसमा जम्मा ३७ प्रतिशत विद्यार्थीले मात्र मतदान गरेका छन् । ७ हजार १...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसमा ४ बजेसम्म ८ सय ४६ मत खस्यो, ६ बजेपछि गणना

कपिलवस्तु। कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा करिब ७२ प्रतिशत मत खसेको छ । विहान ८ बजेर २० मिनेटमा सुरु भएको मतदानमा अपरान्ह ४ बनेसम्म करिब ७६ प्रतिशत अर्थात् ८ सय ४६ जनाले...

पुरा पढ्नुहोस
लुम्बिनीका ३४ सहित १ सय ६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध

कपिलवस्तु । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत लुम्बिनीका ३४ सहित विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार लुम्बिनीका ३४ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९,...

पुरा पढ्नुहोस
पाल्पामा टिप्परको ठक्करबाट एकको मृत्यु

पाल्पा । जिल्लाको रिब्दीकोट –२ मसाहरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो रैनदेवी छहरा –१, स्थित सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदैगरेको लु २ ख २४४६ नम्बरको टिप्परले एक पैदलयात्रीलाई ठक्कर...

पुरा पढ्नुहोस
गाँजा फडानी गरेर लागु औषधविरुद्धको अभियान सुरु

बाँके। बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीमातहतको रनियापुर प्रहरी चौकीका सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दासहितको...

पुरा पढ्नुहोस
आज कपिलवस्तुका ७ सामुदायिक क्याम्पसमा स्ववियु चुनाव हुँदै

कपिलवस्तु । आज आइतबार कपिलवस्तुका ७ वटा सामुदायिक क्याम्पस सहित देशैभर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ । आज बिहान ८ बजेदेखि जिल्लाका ८ सामुदायिक क्याम्पस मध्ये ७ वटामा स्ववियु निर्वाचन हुन थालेको हो...

पुरा पढ्नुहोस
भुमि अधिकार तथा श्रमिक संगठन रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न

रुपन्देही । भुमि अधिकार तथा श्रमिक संगठन रुपन्देहीको प्रथम अधिवेशन कञ्चनमा सम्पन्न भएको छ । अधिवेशनबाट देवदहका टेकबहादुर थापा मगरको अध्यक्षतामा ३५ सदस्यिय भुमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति रुपन्देहीको पुनः गठन गरिएको...

पुरा पढ्नुहोस