प्रदेश

लुम्बिनीको मुख्यमन्त्रीमा गिरीले दाबी पेस गर्दै, आजै नयाँ सरकार बन्ने

बुटवल । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै छन् । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो । मुख्यमन्त्री महराले राजीनामा नदिने बरु विश्वासको मत लिने बताए पनि...

पुरा पढ्नुहोस
गुरु पूर्णिमाको अवसरमा ग्यालेक्सी बाल क्लबले गर्‍यो शिक्षकलाई सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना -४ स्थित ग्यालेक्सी ई। बोर्डिङ स्कुलमा रहेको बाल क्लबले आफूलाई ज्ञान दिने विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । विद्यालयमा रहेको बाल क्लबले गुरु पूर्णिमाको...

पुरा पढ्नुहोस
बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...

पुरा पढ्नुहोस
बाढीले घर भत्किँदा रूकुम पश्चिममा तीन बालिकाको मृत्यु

सुर्खेत । रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर...

पुरा पढ्नुहोस
१३ औं दिनको पुन्य तिथिलाइ आवश्यक सामान सहयोग

बिराट पहारी, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ मैदान निवासी   स्वर्गीय अम्मरलाल परियार को घरमा १३ दिनको पुन्य तिथिलाइ आबस्यक सामानको अभाब भयको जानकारी सामाजिक अभियान्ता  गोमा सापकोटा रेग्मी ले थाहा पाइसकेपछी...

पुरा पढ्नुहोस
पर्यावरण संरक्षणमा बृक्षारोपण र श्रमदानमा लायन्स क्लब अफ कपिलवस्तु

शागर बेल्बासे, कपिलवस्तु । आफुभन्दा कमजोर स्थिति रहेका मानव को मानवीय सहयोग को सेवा भाब लाई मुल सिद्धान्त मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोगी संस्थाको रुपमा सुवर्ण पानामै हुनै पर्ने लायन्स क्लब हो। त्यस्तै सेवा भाब...

पुरा पढ्नुहोस
जनतालाई प्रत्यक्ष भार थोपर्ने गरि बढायो सैनामैनाले कर

उपकार अनलाइन, सैनामैना। सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म...

पुरा पढ्नुहोस
आज पनि देशैभरि पानी पर्ने, लुम्बिनीसहित ५ प्रदेशमाअति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी...

पुरा पढ्नुहोस
एक युवा पाँच बिरुवा नारा सहितको प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा बृहत वृक्षरोपण

इमरान खानकपिलवस्तु । एक युवा, पाँच बिरुवा नारा सहित प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’ नारा सहित अभियान संचालन गरिएको छ । नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि बृहत...

पुरा पढ्नुहोस