प्रदेश

आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ ।  बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां,...

पुरा पढ्नुहोस
भारतीय प्रहरीद्वारा चन्द्रौटाका एक व्यापारी अपहरित

कपिलवस्तु । भारतीय प्रहरीले कपिलवस्तु चन्द्रौटाका एक व्यापारीलाई उठाएर भारत पुर्याएका छन् । बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका सन्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरी लगेका हुन् । अन्सारीको परिवारका अनुसार...

पुरा पढ्नुहोस
लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख

सिद्धार्थनगर। बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ। बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटी वापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई...

पुरा पढ्नुहोस
बाँकेका व्यवसायी सडकमा कुखुरासहित प्रदर्शनमा उत्रिए

नेपालगञ्ज । भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले  व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी...

पुरा पढ्नुहोस
चैत ७ गतेका लागि बोलाइयो लुम्बिनी प्रदेश सभाको बैठक

दाङ ।  लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ।  सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले  जनाएको छ। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने...

पुरा पढ्नुहोस
निर्देशिका विपरीत काम गरेपछि बाणगंगा बहुमुखी क्याम्पस निर्वाचन परिचालन समिति खारेजकाे माग

कपिलवस्तु ।  बाणगंगा बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग गरेका छन् । निर्वाचन समितिले नियतबस कुनै एक संगठनकाे आधारमा आफ्ना क्रियाकलाप गरेको तीन विद्यार्थी संगठन (नेविसंघ,अनेरास्ववियू , अखिल क्रान्तिकारी)...

पुरा पढ्नुहोस
मदरसामा नयाँ शैक्षिक सत्र देखि पाठ्यक्रम लागू गर्न सरोकारवालाको माग

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगरमा राष्ट्रीय मदरसा संघ नेपालको आयोजनामा मुस्लिम समुदायका अगुवा तथा मदरसाका शिक्षक हरु बिच मदरसामा पाठ्यक्रम लागू गर्ने बिषयमा छलफल भएको छ ।  राष्ट्रीय पाठ्यक्रम विकास केन्द्रले तत्काल मदरसाको पाठ्यक्रम निर्माण...

पुरा पढ्नुहोस
सरकारको ध्यान नपुग्दा स्थानीयद्वारा निर्मित रोल्पाको एक विद्यालय जिर्ण बन्दै

रोल्पा । गंगादेब गाउपालिका रोल्पाको एक सानो बिधालय जिर्ण अबस्थामा मा बाचिरहेको छ । तर सरकार पक्षले कुनै चासो दिएको छैन्न । गंगादेब गाउपालिका -५ अारूवाचौर रोल्पामा अबस्थित कक्षा ३ सम्म रहेको श्री गुराँसेतारा प्राथामिक...

पुरा पढ्नुहोस
तौलिहवा स्थित एभरेष्ट बैक शाखामा एक हजारको नक्कली नोट फेला

कपिलवस्तु ।  कपिलवस्तुको तौलिहवा स्थित एभरेष्ट बैक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ। बुधवार बैकका एक ग्राहकले बैंकमा पैसा जम्मा गर्ने क्रममा सो नोट फेला परेको हो। बैकका मेनेजर शंकर घिमिरेले बैकका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी

बुटवल । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन...

पुरा पढ्नुहोस