प्रदेश

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय अस्पतालको सेवासुविधामा विस्तार गरिएसँगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको हो। सो अस्पतालका अनुसार गत बर्षसम्म दैनिक सेवा लिने बिरामीको सङ्ख्या...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैनामा यहि १७ गतेदेखि सैनामैना व्यापार सङ्घद्वारा सञ्चालन गरिएको सैनामैना व्यापार महोत्सवमा शनिवार अतिरिक्त कार्यक्रम अन्तरगतको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीको वाक कलालाई निखार्ने हेतुका साथ आयोजित वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ...
पुरा पढ्नुहोस
कपिलवस्तु । १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि बाणगंगा नगरपालिकाले जितेको छ । यही फाल्गुण १८ गते देखि बुद्धभूमि नगरपालिकाको खेल मैदानमा भएको प्रतियोगीतामा २६ स्वर्ण पदक, तीन रजत र ६...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्लाको पश्चिम क्षेत्र बिजयनगर गाउँपालिकामा शिक्षक सेवा आयोगको कक्षा संचालन भएको छ। कक्षा फागुन २० गते शनिबार देखि शुरु भएको हो । लुम्बिनी प्रदेशको लोकप्रिय शैक्षिक केन्द्र बुद्ध एजुकेसन सेन्टर चन्द्रौटाले शिक्षक...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्ने दर्शकको सख्या बढ्दै गएको छ । महोत्सवको आज पाचौं दिन सम्म आइपुग्दा हिजो शनिबार...
पुरा पढ्नुहोस
कपिलवस्तु । हात्तिपाइले रोगको प्रभावित क्षेत्र को सुचिमा परेको कपिलवस्तु को बाणगङ्गा मा आज सार्वजनिक बिदा सनिवार को दिन पनि नागरिक को चहलपहल बढी हुने क्षेत्र मा हात्तिपाइले रोग बिरुद्दको औसधि बितरण तथा जनचेतना...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ। निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पानीमा डुबेकाले शवलाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ३ गंगौलीमा मा भएको दुई दिने निशुल्क आँखा शिविरमा १२ सय १५ जनाले आंखाको जांच गराएका छन । जसमध्ये १६५ जनाको आंखाको शल्यक्रिया गरिएको छ । यस्तै ४०५...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि...
पुरा पढ्नुहोस
कृष्णनगर । हिन्दुधर्मावलम्बीको भगवान “खाटु श्याम” रथयात्रा नेपाल(भारत सांस्कृतिक सम्बन्धको उदाहरण बन्दै गएको छ । भारतको बढ्नी , पचपेडवाबाट नेपालको कृष्णनगरसम्म पुगेको रथयात्रालाई नगरबासीद्वारा भव्य स्वागत गरिएको छ । प्रत्येक बर्ष भारतबाट नेपाल आउने र नेपालबाट...
पुरा पढ्नुहोस
