प्रदेश

बालविवाह न्युनिकरणका लागि सञ्चालन गरिएको सडक नाटक सम्पन्न

प्युठान। माण्डवी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सञ्चालन गरेको थियो।जस अन्तर्गत शनिवार गणेश मा.वि तिराम,सुन्नानी...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूदको पहलमा आयसा गर्ल्स कालेजमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

 कपिलवस्तु । कृष्णनगर माघ २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर...

पुरा पढ्नुहोस
लुम्बिनीमा रामकथा वाचन रोक्न माग गर्दै प्रदर्शन

बुटवल । शान्तिभूमि लुम्बिनी क्षेत्रमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम राखेपछि सोमवार तनाव उत्पन्न भएको छ । संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको...

पुरा पढ्नुहोस
उपमहानगर सम्मेलन सम्पन्न, बुटवल घोषणापत्र जारी

बुटवल। उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन ७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकिएको छ । बुटवल उपमहानगरपालिकाले शनिवार र आइतबार गरी दुई दिन आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरूका लागि सङ्घीय सांसदबाट छुट्टै ऐन...

पुरा पढ्नुहोस
दाङकाे तुलसीपुरमा नवजात शिशुकाे शव फेला

दाङ ।  दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेकाे नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हाे । स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा मदरसाका विधार्थीलाई शैक्षिक सामग्री

कपिलवस्तु । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका ८ बालापुर...

पुरा पढ्नुहोस
बालविवाह न्युनिकरण सम्वन्धि सडक नाटक आज सकिदै

प्युठान । माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा शनिवार देखि सुरु भयको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुति गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी...

पुरा पढ्नुहोस
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन सुरू

बुटवल । देशभरका उपमहानगरपालिकाहरुको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा सुरू भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसहित...

पुरा पढ्नुहोस
अपराजिता पारिजातको अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न

बुटवल । महिला मुक्तिको नयाँ वैचारिकी स्वरुप प्रकाशित त्रैमाशिक पत्रीका अपराजिता पारिजातको दोश्रो अंकको अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ।  प्रकाशक राजेश्वरी सुवेदी, लेखक रन्जु रेग्मी र डाक्टर सन्जिव उप्रेती , वामपन्थी लेखक...

पुरा पढ्नुहोस
१३ औं कपिलवस्तु महोत्सवमा धेरैको आकर्षणमा परेको इलेक्ट्रिकल साइकल

उपकार अनलाइन, जितपुर । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ सञ्चालित १३ औं कपिलवस्तु महोत्सवको छैठौं दिन सम्म आइपुग्दा दर्शकहरुको उल्लेखनिय सहभागीता रहेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य...

पुरा पढ्नुहोस