प्रदेश
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
पुरा पढ्नुहोसउपकार अनलाइन, कपिलवस्तु । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली निवासी एकल महिला मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको छ । अन्तरास्ट्रिय सामाजिक...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शकको घुईंचो बढेको छ । दर्शकको घुईंचो बढेपछि ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको छ ।...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल १२ तामनगरको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।सहकारीताको प्रवर्द्धन गर्ने र सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्य...
पुरा पढ्नुहोसकपिलवस्तु । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो। प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको...
पुरा पढ्नुहोसकपिलवस्तु । ७४औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तु को जितपुर चोकमा दिप प्रज्वलन गर्दै विश्व भर शान्ति का लागि कामना गरिएको छ। कपिलवस्तु शाखाका सभापति माधब...
पुरा पढ्नुहोसकृष्णनगर । कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगाएत संघ संस्थाको सहकार्यमा समापन...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९...
पुरा पढ्नुहोसकपिलवस्तु । लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्टार डा।तिलकराम आचार्य, विश्वविद्यालयका डिन हरीशरण चखु, सिटी क्याम्पस बुटवालका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलमा उजुरी दर्ता भएको छ । पदीय आचारणको दुरुपयोग...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसीलाई...
पुरा पढ्नुहोस