प्रदेश

अप्सरा मिडिया प्रा. लि. द्वारा ज्याकेट वितरण

कृष्णनगर ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बाट संचालन रहेको अप्सरा मिडिया प्रा। लि। ले कृष्णनगरमा आज गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ ।  कृष्णनगर...

पुरा पढ्नुहोस
दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयो

दाङ । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । दङ्गीशरण गाउँपालिका वडा– १ मा ट्र्याक्टरबाट खसेर ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ज्यान गएको हो । गोल्टाकुरी जाँदै गरेको भे १ त ४०६६ नम्बरको ट्र्याक्टरको बीचभागमा चढ्नु...

पुरा पढ्नुहोस
घनश्याम भूसाल एकीकृत समाजावादीमा प्रवेश गर्ने

काठमाण्डाै । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेश गर्न लागेका हुन्...

पुरा पढ्नुहोस
बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

नेपालगन्ज । बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५...

पुरा पढ्नुहोस
समृद्धिको एक आधार नै उद्यमशीलता विकास हो : उपाध्यक्ष कालाथोकी

प्युठान। प्युठानको माण्डवी गाउँपालिका २ ढिकावनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम को कार्य सञ्चालन प्रकृया अनुसार दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । उद्घाटन कार्यक्रममा वडा नं.२का अध्यक्ष...

पुरा पढ्नुहोस
शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने छ : नगर प्रमुख शाह

कृष्णनगर  । कृष्णनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्र लाई प्राथमिकतामा राखि थप योजनाका साथ नवौं नगरसभा सम्पन्न गरेको छ । नगरप्रमुख रजत प्रताप शाहको संयोज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा...

पुरा पढ्नुहोस
पाल्पामा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु

पाल्पा । रम्भा गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। रम्भा गाउँपालिका–१ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब...

पुरा पढ्नुहोस
लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा...

पुरा पढ्नुहोस
विजयनगर गाउँपालिकाद्धारा कृषि औजार वितरण

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यवसायीक कृषि गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको थियो । पालिकाले सिँचाईको लागि मोटर, पम्मसेट, स्प्रे ट्याङ्की,...

पुरा पढ्नुहोस