प्रदेश

कोहलपुर/सिद्धार्थनगर । बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले...
पुरा पढ्नुहोस
रूपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाइ गाउँपालिकाले सिचाई समस्या समाधानका लागी कृषिमिटर जडान गर्ने निर्णय गरेको छ । एउटा मात्र मुख्य मिटर जडान गरी सिंचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पुर्ण बिद्युत महसुल गाउपालिकाले तिर्ने...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...
पुरा पढ्नुहोस
कपिलवस्तु । भोलि देखि संचालन हुन गैरहेको १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी आज राति सम्म पुरा हुने महोत्वस मुल समारोह समितिले जनाएको छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक...
पुरा पढ्नुहोस
बुटवल । चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक...
पुरा पढ्नुहोस
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज बिहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गङ्गा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर-१ शान्तिनगर...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वाड न . ९ स्थित शिवनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्त्रीरोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट २४८ जनाले सेवा लिएका छन । कार्यक्रममा प्रमुख...
पुरा पढ्नुहोस
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा...
पुरा पढ्नुहोस
नेपालगञ्ज। नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले कुनै पनि नागरिकले खानेपानीबाट बन्चित हुन नपरोस् भन्ने अवस्थाको सिर्जना गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। बाँके जिल्लाको भ्रमणमा रहनुभएका मन्त्री खानले आइतबार डुडुवाको राप्ती नदीको सिधनियाघाटमा निर्माण गरिएको...
पुरा पढ्नुहोस
