प्रदेश

महिला दिवसको अवसरमा सकारात्मक सोच सम्वन्धि कार्यक्रम

उपकार अनलाइन, सैनामैना । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सैनामैना नगरपालिकाको सभाहलमा सकारात्मक सोच सम्वन्धि एक दिने नगरस्तरीय प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४...

पुरा पढ्नुहोस
दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

काठमाण्डौ । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले...

पुरा पढ्नुहोस
बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या

बाँके  । बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका-५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद

पश्चिम नवलपरासी । नेपाल प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट र पाल्हिनन्दन गाउँपालिकाको गेर्मीबाट भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । बुधबार जिल्लाको बर्दघाट नगरपालिका वडा नं। ४ मा रहेको एम।एस। स्क्रप ९कवाड...

पुरा पढ्नुहोस
गोरखनाथ सामुदायिक सिकाईले गर्यो नारीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । रुपन्देहको सैनामैनामा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत महिलाहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैनामैना...

पुरा पढ्नुहोस
पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

तानसेन । पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
चिनी उत्पादनको अति व्यस्त हुने महिना फागुनमै उखु अभाव

महाेत्तरी । फागुन महिना चिनी उत्पादनको अति व्यस्त हुने महिना हो । तर यही बेला उखुको अभाव भएको छ । पर्याप्त उखु नहुँदा दिन बिराएर मिल सञ्चालन गर्नुपरेको महोत्तरीको एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक सुरेन्द्र...

पुरा पढ्नुहोस
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो : ४१ जनाको उद्धार

धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अरुहरुको गजुरी प्राथमिक...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा कपडा बैङ्क सञ्चालन

बुटवल । कपडा बैङ्क सञ्चालन गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेको छ । यसअघि नगरपालिका र उपमहानगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आइसकेको छ । ‘क्लोथ एण्ड फुण्ड’ बैङ्क नेपालको समन्वयमा कञ्चन गाउँपालिकामा मंगलबारदेखि कपडा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो । केन्द्रीय राजनीतिमा आएको फेरबदलका...

पुरा पढ्नुहोस