प्रदेश

नेपालगन्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष बैज्ञानिक महावीर पुनद्धारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकको नेपालगन्जमा उत्साहजनक विक्रि भइरहेको छ । वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि देशभरि आफ्नो आत्मकथा बिक्रि गरिरहनु...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुबाट अबैध रुपमा भारतबाट आयात भएको चिनी प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको ३५ बोरा चिनी प्रहरीले बरामद गरेको हो । बरामद चिनीको मुल्य अन्दाजी सवा लाख पर्ने जनाइएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । स्थानीय उत्पादनको ब्रान्डिङ्ग र प्रवदर््धन गर्ने भनेपनि बाहिर बाट आउने वस्तु रोक्न पहल नगरेको बाणगंगाका कृषक तथा स्थानीयले गुनासो गरेका छन । खुला सिमानाकाका कारण भैरहेको चोरी निकासीले यहाँका कृषक र उद्योगी...
पुरा पढ्नुहोस
चन्द्रौटा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शिवगढी क्षेत्र क्रान्तिको उर्वराभूमी रहेको बताउनुभयो । शिवराज नगरपालिका वडा ९ शिवगढीमा बिहीबार आयोजित सहिद अभिनन्दन कार्यक्रममा बोल्दै सभामुख घर्तीले २०४८ साल देखि नै सानो रोल्पा भनेर...
पुरा पढ्नुहोस
दाङ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुको पकेट मार्ने पाँच जनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। संगठित रुपमा पकेट मार्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी मुद्दा...
पुरा पढ्नुहोस
पाल्पा । तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो । नेपाली सेनाले दाउरा खोज्ने...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको सीमावर्ती प्रहरी चौकी मेउडीहवा, मैनिहवा र भैरहवाको बसपार्कस्थित प्रहरी बिटले भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ८२ हजार रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न सामान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् । लुम्बिनी प्रदेशमा रहेका ३ वटा चिनी मिलले गत वर्षको...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एमाले गण्डकीले लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका गण्डकीमा सार्न र पाल्पा हुँदै रुपन्देहीमा डाइभर्सन गरी लैजान क्रमांगत योजनामा परेको काली गण्डकी डाइभर्सन रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।लुम्बिनी र गण्डकीको...
पुरा पढ्नुहोस
रोल्पा । रोल्पाको माडी गाउँपालिका(५ भावाङमा एक घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु भएको छ। प्रहरीले ७५ वर्षीया हरिकला घर्तीको आगलागीबाट ज्यान गएको जनाएको छ। मंगलबार बेलुकी ४स्४५ बजे अचानक भावाङको कचरिकोटस्थित वृद्धाको घरमा आगलागी...
पुरा पढ्नुहोस