प्रदेश

बाँकेमा बिहे गरेको ४ महिनामै २१ वर्षीया पत्नीको हत्या

काठमाडौँ । बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्। कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बर्दियाको बाँसगढी–...

पुरा पढ्नुहोस
होटेल ब्यवसायी संघको होली मिलन कार्यक्रम सम्पन्न

उपकार अनलाइन, रुपन्देही । सैनामैना होटेल ब्यवसायी संघको आयोजामा होलीको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली पर्व एक पौराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगको पर्व सबैले उल्लासमै तरिकाले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र

बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर मृत्यु भएको परिवारलाई सरकारले २४ लाख सहयोग गर्ने

बुटवल। दाङमा करेन्ट लागेर मृत्यु भएका एकै घरका तीनजनाका परिवारलाई सरकारले २४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक÷एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई÷दुई...

पुरा पढ्नुहोस
होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ । सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा...

पुरा पढ्नुहोस
लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति सम्मेलन सुरु

भैरहवा। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । उक्त दुई दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी,...

पुरा पढ्नुहोस
बुटवल सिद्धबाबा नजिकै एक पुरुष मृत फेला, पहिचानका लागि हुलीया सार्वजनिक

बुटवल । तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा (बुटवल सिद्धबाबा) नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पा रुपन्देही सीमानामा रहेको गेटको छेउमा मँगलबार मृत फेला परेका पेरुषको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविमा थपिदै भौतिक संरचना, पूर्व मुख्यमन्त्री गिरीले गरे शिलान्यास

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना–१, रानीवगैचामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । विद्यालयमा निर्माण हुने भवनको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले...

पुरा पढ्नुहोस
अन्र्तराष्ट्रिय विज्ञ समितिको कार्यशाला सकियो

लुम्बिनी । वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशाला मंगलबार सकिएको छ । लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटेलमाभएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेका ८० हजार बढी पार्टी सदस्यहरुले दिए परीक्षा

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमबार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ । पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक...

पुरा पढ्नुहोस