प्रदेश

मोटरसाइकल दुर्घटनामा पाल्पामा एकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानअन्तर्गत दोभान–झ्याङ्ला भित्री कच्ची सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट झ्याङ्जा जाँदै गरेको लु २१ प ५८३८ नम्बरको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय यमबहादुर थापाको मृत्यु...

पुरा पढ्नुहोस
लुम्बिनीमा सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु

घोराही। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी...

पुरा पढ्नुहोस
‘४ लाखको ठाउँमा १७ लाख बुझाए, अब त मोर्नु बाहेक विकल्प छैन’

कपिलवस्तु । सरकारलाई दबाब दिन कैलाली/कञ्चनपुर बाट हिडेको मिटर ब्याज पीडितहरूको टोली बिहिवार कपिलवस्तु आएको छ । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले सुरु गरेको पैदल यात्रमा कपिलवस्तु सहित विभिन्न...

पुरा पढ्नुहोस
बाणगंगामा लागत साझेदारी अन्तर्गत ३ करोडका योजनाहरु बाडफाड

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कर्यपालिका बैठक सम्पन्न भएको छ । बिहिवार विभिन्न महत्वपुर्ण निर्णय गर्दै नगरको आफ्नै सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकले नगर भित्रका लागत साझेदारी अन्र्तगतका विभिन्न योजनाहरु समेत वडाहरुमा...

पुरा पढ्नुहोस
कपिलवस्तु ट्यालेन्ट हन्ट चारनम्बरमा हुने

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ४ नम्बरमा कपिलवस्तु ट्यालेन्ट हन्ट हुने भयको छ । K B Dance Studio (Butwal ) र Rk`S Group को सयुक्त आयोजनामा ( Singing Dancing and modeling) हुने यसै सस्थाका सस्थापक...

पुरा पढ्नुहोस
महाराजगंजका दुई सय गरिब तथा विपन्नलाई न्यानो कपडा

कपिलवस्तु । महाराजगंज नगरपालिकाका दुई सय गरिब तथा विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ । कठ्यांग्रिँदो जाडोसँग जोगिएर सहज जीवनयापन गर्न सहयोग पुगोस् भन्ने हेतुले आवश्यक कम्मल, फाइबर सिरक, पी फोम, न्यानो तन्ना,...

पुरा पढ्नुहोस
माओबादी केन्द्रको नगर स्तरीय बैठक कृष्णनगरमा सम्पन्न

कृष्णनगर ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र...

पुरा पढ्नुहोस
क्यानडासँगको पहिलो खेलमा नेपाल ७ रनले विजयी

काठमाण्डाै । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भयो । १...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन

कपिलवस्तु, माघ २५ गते । गाउँपालिका अध्यक्ष र कर्मचारीसहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् । अवलोका क्रममा भटिएका ८ घर शौचालय केही प्रयोगमा थिए भने केही प्रयोगविहीन । शौचालय...

पुरा पढ्नुहोस
प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडकको काम धमाधम

दाङ । अर्घाखाँचीको सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका जोड्ने गच्छे–भालुबाङ सडक पुरा हुन अझै ५ वर्ष लाग्ने अनुमान गरिएको छ । २०५६ सालदेखि सुस्त गतिमा काम भएको गच्छे–भालुबाङ सडक लुम्बिनी प्रदेशको राजधानी दाङ...

पुरा पढ्नुहोस