प्रदेश

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशकपछि विद्युत र खानेपानी पुगेको छ। प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो। राजमार्ग सँग...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा न ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अध्यक्षमा यदुलाल पन्त चयन हुनुभएको छ । यस अघिको समितिको कार्यकाल सकिएपछि क्याम्पसले सर्वसम्मत नया सञ्चालक समिति पाएको हो...
पुरा पढ्नुहोस
तौलिहवा। कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो । १८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ ।...
पुरा पढ्नुहोस
पाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग गरेको पदमार्ग निर्माण गरि तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । मध्यपश्चिम...
पुरा पढ्नुहोस
तानसेन। ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रतियोगितामा छैटौं जित निकाल्दै शीर्ष स्थानको पुलिस समान १२ अङ्क बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले लुम्बिनीमाथि ६ विकेटको जित निकाल्यो।टस...
पुरा पढ्नुहोस
दाङ । तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवाकी १८ वर्षीया कल्पना केसी शुक्रबार बेलुका आफ्नै घरको एकतला माथिबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचनाअधिकारी प्रहरी...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका वडा नम्बर २ निवासी असहाय, गरिब अमिन दर्जी कैन्सर पिडित भएकाले कैन्सरको उपचारका लागी सहयोगी हात बढाइ आप्रवासी श्रमिक संजाल नगर अध्यक्ष एवम समाजसेवी मोबिन खानको सर्हानिय...
पुरा पढ्नुहोस
कपिलवस्तु । मुलुकका विभिन्न स्थानमा भएका हिंसालाई रोक्न यति खुशी जीवन नेपाल संस्थाले विभिन्न कदमहरु चालेको छ । सामाजिक सचेतना मुलक सडक नाटक गरि सङ्कलन भएको रकमले गरिब दुखी असाहाय वर्गका बिध्यार्थी लाई...
पुरा पढ्नुहोस
कृष्णनगर । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मातहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम...
पुरा पढ्नुहोस